यादवलाई आक्रमण गर्ने व्यक्ति कर्मचारीलाई कालोमोसो दलेको पुरानो घटनामा पनि संलग्न

२० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति श्यामबहादुर सापकोटा यसअघि पनि पक्राउ परिसकेको व्यक्ति भएको खुलेको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटाले यसअघि वैदेशिक रोजगार विभागका कर्मचारीलाई कालोमोसो दलेको भेटिएको छ । त्यसक्रममा उनी पक्राउ परेर छुटेको पाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले […]

सम्बन्धित सामग्री

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ, विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल चोरी गरी नम्बर …

बजेटमा अनधिकृत व्यक्ति संलग्न प्रकरण : संसद्मै सामसुम

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषय संसद्‌मै सामसुम पारिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको प्रतिनिधिसभाको बैठकको सुरुमा यो विषय उठाएका थिए। बजेट निर्माण सूचना चुहाउँदा ११ सयभन्दा बढी विद्युतीय गाडी भित्रिएको र त्यसबाट करिब ९३ करोड राज्यलाई नोक्सान भएको प्रतिपक्षी दलको प्रश्नमा अर्थमन्त्री डा.प्रकाशशरण महतले त्यसरी सूचना चुहिएको साँचो नभएको दाबी गरे।&lsquo

काेहलपुर हत्या प्रकरण: अर्का व्यक्ति पनि संलग्न रहेकाे खुलासा

नेपालगञ्ज- बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४, ओढारपुरमा भएको दम्पती हत्यामा अर्का व्यक्ति पनि संलग्न रहेको खुलेको छ। साउन ९ गते राति २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरियाको घरभित्रै हत्या भएको थियो। दाजु विजय गडरिया र भाउजू रेखा गडरियाको योजनामा कृष्ण र अञ्जलीको हत्या भएको थियो। दाजु विजय र भाउजू […]

आतंकवादी भनिएका व्यक्ति ‘सुन चोर’ भएको खुलासा, बित्थामा  १ घण्टा विमान होल्ड

काठमाडौंबाट भारतको  मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज रोकेर प्रहरीको विशेष ब्यूरोले सुन चोरीमा संलग्न आरोपीलाई पक्राउ गरेको छ । आतंकवादमा संलग्न व्यक्ति मुम्बई उड्न लागेको भन्दै विशेष ब्यूरोको सूचनाको आधारमा विमानस्थल प्रहरीले जहाज रोकेको थियो । तर, उनी आतंकवादी नभएर सुन चोरीमा संलग्न व्यक्ति भएको खुलासा भएको हो । विमानस्थलबाट कैलाली घर भएका सन्तोष लामिछानेलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता टेक प्रसाद राईले रातोपाटीलाई बताए । लामिछाने आतंकवादमा संलग्न व्यक्ति होइनन् । उ

संसदीय छानबिन समितिको निष्कर्ष : करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न छैनन्

काठमाडौं– संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति संलग्न नभएको निष्कर्ष निकालेको छ। समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष उल्लेख गरिएको छ। समितिको प्रतिवेदनमा भनिएको छ–‘ छानबिनबाट समितिले ठहर गरेको वा निष्कर्ष निकालेको विषय समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जबाफ […]

निवर्तमान मन्त्री शर्माको बयान : बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन

५ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई […]

स्थानीय तहको ठेक्कामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिलाई उमेद्वार हुन रोक लगाउने निर्णय गरेको छ । आयोगको आज (बुधबार) बसेको बैठकले निर्वाचनमा उमेद्वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो । यो प्रावधानसँगै स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । आयोगको बुधबार […]

ज्यान सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, १ फागुन। ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार राति गिरीले हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ बर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्रा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर […]

हत्यामा संलग्न फरार व्यक्ति २७ वर्षपछि पक्राउ

मानव हत्यामा संलग्न रही फरार रहेका यहाँका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । परिवर्तन गाउँपालिका–६ का गनबहादुर कामी २७ वर्षपछि पक्राउ परेका हुन् ।कामी विसं २०५१ भदौ २१ गते साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङका चुनवहादुर घर्तीको हत्या गरी फरार रहेका थिए । गाउँको जग्गा साँध सिमानासम्बन्धी भएको विवादमा रिसइवी लिई कामीले घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतको विसं २०७० वैशाख  ९ गतेको फैसलाले २० वर्ष कैद सुनाएको थियो । अदालतको फै

संखुवासभा हत्याकाण्डः दुईभन्दा बढी व्यक्ति संलग्न, गाउँलेले घटना लुकाएको आशंका

काठमाडौं, ३ भाद्र । संखुवासभामाको मादी नगरपालिकाको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्यामा दुई वा सोभन्दा बढी व्यक्ति संलग्न रहेको आशंकामा अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले आशंकित ४ जनालाई पक्राउ गरी अनुसन्धान बढाएको छ । ६ जनाको हत्या एक व्यक्तिले गर्न नसक्ने निष्कर्षमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको बुझिएको छ । योसँगै […]