होलीलाई मर्यादित बनाउन आग्रह

बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले होलीलाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरीत रङ नदल्न आग्रह गरेका छन्।होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो। सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादकपदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ।यसमा राजनीतिक दल, नागर

सम्बन्धित सामग्री

लेखापढी व्यवसायलाई मर्यादित बनाऔँः मन्त्री श्रेष्ठ

भरतपुर (चितवन) –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन्। नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई सहजरूपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गरिन्। “मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। शिक्षा विधेयकविरुद्ध शिक्षकहरुको सडक आन्दोलन दोस्रो दिनपनि जारी हुँदा दिनभर काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरुलाई आन्दोलन मर्यादित बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्। नेकपा एमालेले आन्दोलनरत शिक्षकका माग तत्काल सम्बोधन गर्न माग गरेको छ।

एसइई परीक्षामा समन्वय गर्न स्थानीय तहलाई बोर्डको आग्रह

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले भोलि (शुक्रबार)बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगले सञ्चालन गर्न सबै स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ।बोर्डले सार्वजनिक सूचना जारी गरी परीक्षा अवधि र परीक्षा पछि पनि  व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो।परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने भएकाले यस्तो आग्रह गरिएको परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। कक्षा-१२ को परीक्षामा पनि आवश्यक

स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारसँग विद्यार्थी संगठनहरुको आग्रह

काठमाडौँ – विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकारसमक्ष अनुरोध गरेका छन्। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन्। उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती […]

सञ्चार क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा मुख्यमन्त्री केसीको जोड

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मर्यादित हुनुपर्ने बताएका छन् ।  मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे। लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान […]

लेखापरीक्षण मर्यादित र व्यावसायिक बनाउन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखापरीक्षण हुनुपर्ने बताएक छन् ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक बिमुख हुन नहुने बताए ।कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए […]

स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता

‘विराटनगर, १० बैशाख । स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक […]

ज्येष्ठ नागरिकको जीवन मर्यादित बनाउन आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गर्नुभएकोे छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित तथा मर्यादित बनाउन आयोगको आग्रह

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकारलाई संरक्षण गर्दै वैदेशिक रोजगारीलाई अझ बढी व्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउन सरकारलाई आग्रह गरेको छ ।  विदेशी भूमिमा अलपत्र तथा अचेत अवस्था (कोमा) मा उपचाररत आप्रवासी श्रमिकको उद्धार तथा स्वदेश फिर्ता, वैदेशिक रोजगारसँग विभिन्न ऐन, कानूनको सम...