स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारसँग विद्यार्थी संगठनहरुको आग्रह

काठमाडौँ – विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकारसमक्ष अनुरोध गरेका छन्। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन्। उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती […]