कलाकार मनोज गजुरेलले गरे बिहे

हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।

सम्बन्धित सामग्री

बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

काठमाडौं। चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्। तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए। बुद्धि र अनुको मागी विवाह भएको हो।

बिहे गर्दै अभिनेता बुद्धि तामाङ

काभ्रे: कलाकार बुद्धि तामाङकाे विवाह हुने भएकाे छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङकाे विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समययता प्रेम सम्बन्धमा रहेका थिए।विशेषगरी हाँस्य कलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वी

वर्षा शिवाकाेटीले बिहे गर्दै !

कलाकार वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले गाेप्य रूपमा विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र उनका साथीहरूलाई मात्र बाेलाइएकाे छ। उनले काेसँग बिहे गर्दैछिन् भन्ने बारेमा जानकारी आउन सकेकाे छैन। उनले अमेरिका बस्ने  इन्जिनियरसँग विवाह गर्न लागेकाे स्राेतले बताएकाे छ। हिजो मात्रै अर्की कलाकार केकी अधिकारीले विवाह गरेकी थिइन्। उनले […]

भोजपुरी कलाकार निरहुवा र अमरपालीले गरे नेपाली परम्पराअनुसार ‘बिहे’ !

काठमाडौं । अहिले काठमाडौंमा भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन भइरहेको छ । फिल्ममा भोजपुरी स्टार निरहुवा र अमरपालीको मुख्य भूमिका छ । बिहीबार जोरपाटीमा फिल्मको छायांकन भएको छ, जहाँ निरहुवा र अमरपालीले नेपाली परम्परा र भेषभूषामा विवाह गरे । सुटिङ सेटबाट सार्वजनिक भएको तस्वीरमा दुवै कलाकार ‘वरवधु’ लुक्समा देखिन्छन् । २२ दिनको सेड्युल रहेको […]

प्रेमी विक्कीसँग अंकिताले गरिन् विवाह

२९ मंसिर, काठमाडौं । कलाकार अंकिता लोखन्डे वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी विक्की जैनसँग बिहे गरेकी हुन् । विवाहपछि सामाजिक संजालमा तस्वीर शेयर गर्दै अंकिताले आफू मिसेस जैन भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘प्रेम धैर्यता हो, तर हामी होइनौं । सरप्राइज । अब हामी औपचारिक रुपमा नै मिस्टर एण्ड […]

बिहे बन्धनमा बाँधिदै राजकुमार र पत्रलेखा

बलिउडमा केही दिनयता कलाकारहरुको बिहेको खबरले चर्चा पाइरहेको छ । रणवीर कपुर र आलिया भट्ट, कट्रिना कैफ र विक्की कौशलको बिहेको चर्चा चलिरहेको छ । यसैविच, अर्को एक जोडीको बिहे चर्चा पनि सुरु भएको छ । बलिउड नायक राजकुमार राव र कलाकार पत्रलेखाविच चाडै नै बिहे बन्धनमा बाँधिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । […]

डिसेम्बरमा विक्की र कट्रिनाको बिहे ?

बलिउडमा कलाकारको प्रेम र बिहेको चर्चा दिनहुँ चल्छ । केही कलाकार आफ्नो प्रेमको खबरलाई सार्वजनिक गर्छन् भने धेरै कलाकार यसलाई लुकाउने कोशिश गर्छन् । बलिउडमा विगत केही महिनादेखि नायक विक्की कौशल र नायिका कट्रिना कैफको प्रेमको चर्चा चलिरहेको छ । यी दुई कलाकार सार्वजनिक रुपमा एकसाथ पनि देखिएका छन् । तर, दुबैले प्रेमको बिषयलाई स्विकार […]

दुबईमा राज र वर्षा, तर एकसाथ फोटो शेयर गर्न सकस

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवाल केही महिनादेखि प्रेममा छन् । उनीहरु, चाडै नै बिहे गर्ने तयारीमा समेत रहेको चर्चा चलचित्र वृत्तमा चलिरहेको छ । राज र वर्षाले सार्वजनिक रुपमा आफूहरुलाई प्रेमी–प्रेमिकाको रुपमा स्विकार गरेका छैनन् । तर, राज र वर्षाको प्रेम खुल्ला किताब जस्तै भैसकेको छ । राज र वर्षा केही दिनदेखि दुबइमा […]

यी ५७ वर्षीय कलाकारले गरे २६ वर्षीया युवतीसँग पाँचौं बिहे

हलिउड चलचित्र उद्योगका कलाकार ५७ वर्षीय निकोलस केजले आफ्नो पाँचौं बिहे २६ वर्षीया जापानी प्रेमिका रिको शिबाटासँग बिहे गरेका छन् । पिपुल म्यागेजिनसँग कुरा गर्दै निकोलसले भनेका छन्, ‘हो, बिहे गरेको साँचो हो र हामी धेरै खुशी छौं ।’ बिहेको खुलासा शुक्रवार मात्रै भए पनि दुवैले १६ फेब्रुअरीका दिन बिहे गरेका थिए । निकोलसका स्वर्गीय बुवालाई सम्मान दिन यसदिन बिहे गरिएको जनाइएको छ । बिहेपछि सामान्य सेलिब्रेसन आयोजना गरिएको थियो । जसमा निकोलसकी पूर्व पत्नी समेत सहभागी थिइन् ।