नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवाल केही महिनादेखि प्रेममा छन् । उनीहरु, चाडै नै बिहे गर्ने तयारीमा समेत रहेको चर्चा चलचित्र वृत्तमा चलिरहेको छ । राज र वर्षाले सार्वजनिक रुपमा आफूहरुलाई प्रेमी–प्रेमिकाको रुपमा स्विकार गरेका छैनन् । तर, राज र वर्षाको प्रेम खुल्ला किताब जस्तै भैसकेको छ । राज र वर्षा केही दिनदेखि दुबइमा […]