सविता सिंह ठकुरी : अहिले गर्मीको समयमा उखुको जुस धेरैजसो खाने गरिन्छ । उखुको जुसले शरीरमा शीतलता प्रदान गर्नुको साथसाथै शक्ति दिने काम गर्दछ । उखुको जुससँगै थोरै मात्रामा कागती मिसाएर खायौं भने झन स्वादिलो हुन्छ । उखुको जुसले पानीको मात्रा बढाउनमा पनि मद्दत गर्दछ । तर, उखुको रसलाई धेरै समयसम्म राखेर खानुहुदैन । किनभने, […]