सोपान फर्मासिटिकल्सले नेपाली बजारमा विभिन्न प्रकारका ६ औषधी उत्पादन तथा सार्वजनिक गरेको छ । कम्पनीले ब्याक्टेरियल, दम, एलर्जी र एलजीए रोग उपचार गर्न मिल्ने माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो ।माइजिथले व्याक्टेरियल इन्फेक्सनसँग सम्बन्धित औषधी हो । यस्तै, मन्ट्रिनले दम र एलजीएका लागि काम गर्ने कम्पनीले बताएको छ । त्यस्तै एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले वान्ता र एनियुरले भिटामिन बी १ को कमी निको पार्छ ।कोभिड–१९ महामारीको समयमा सोपानले अक्सिजन