खोटाङ : जिल्ला कारागारमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधी अभाव भएको छ। अनुगमनका क्रममा उनीहरूलाई औषधि अभाव भएको पाइएको हो । पुरुष ६६ र महिला ३३ गरी ९९ क्षमताको कारागारमा तोकिएको क्षमताभन्दा बढी कैदीबन्दी छन्। तोकिएको भन्दा बढी कैदीबन्दी भएका कारण औषधी अभाव भएको हो। औषधी सकिएपछि अहिले आफ्नै खर्चमा खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताएको अनुगमनमा सहभागी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। औषधी सकिए पनि