बाबुरामसहित नौजना जसपाबाट निष्कासित, अशोक राईलाई संघीय परिषद्को जिम्मेवारी

जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ ।पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ ।       

सम्बन्धित सामग्री

अफगानिस्तानका विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दै

काबुल– अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक आज बस्ने भएको खामा प्रेसले जनाएको छ ।  राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको दोहा बैठकपछि अफगानिस्तान सम्बन्धमा राष्ट्रसंघीय सुरक्षा परिषद्को यो पहिलो सत्र हो ।  टोलो न्युजका अनुसार अफगानिस्तानका लागि प्रस्तावित राष्ट्रसङ्घको दूतका सम्बन्धमा परिषद्को बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।  सुरक्षा परिषद्को सत्रका क्रममा परिषद्ले दोहा […]

संवैधानिक परिषद्को बैठक जारी

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बसेको हो।...

संवैधानिक परिषद्को बैठक जारी

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बसेको हो।...

फार्मेसी परिषद्को नाम र छापको अनाधिकारिक रुपमा प्रयोग नगर्न परिषद्को ध्यानाकर्षण

नेपाल फार्मेसी परिषद्को नाम र छापको अनाधिकारिक रुपमा प्रयोग गरिएको प्रति परिषद्ले ध्यानाकर्षण भएको जनाएको छ।

संवैधानिक परिषद्को बैठक भोलि बस्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन्।काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मङ्गलबार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्तिका लागि परिषद्को बैठक बोलाउन प्रचण्डको ध्यानाकर्षण गराएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।‘प्रधानन्यायाधीश रिक्त हुँदैछ, न्यायाधीशहरू नियुक्त हुन सकेका छ

मेलमिलाप परिषद्को अध्यक्षमा खतिवडा

न्याय परिषद्ले मेलमिलाप परिषद्को अध्यक्षमा न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको परिषद् बैठकको निर्णयानुसार खतिवडा नियुक्त भएका हुन्।  यसैगरी उक्त दिनको बैठकले राजविराज उच्च अदालतका दुई न्यायाधीशको पनि...

न्याय परिषद्को बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज(बुधबार) न्याय परिषद्को बैठक बोलाउनु भएको छ । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनाका लागि सो परिषद्को बैठक बोलाईएको हो । न्याय परिषद्को बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने भएको छ ।

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए । सोही समितिको सिफारिसको आधारमा मन्त्रीपरिष

एमाले सल्लाहकार परिषद्को अध्यक्षमा बोहोरा

एमाले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । शनिबार भक्तपुरको गठ्ठाघरमा सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा परिषद्को अध्यक्ष बनेका हुन् ।  अध्यक्षमा...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न आइतवार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।  आइतवार बिहान परिषद्को बैठक बोलाइएको स्रोतले जानकारी दियो । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने भएका छन् ।  यसअघि गत मंसिर महिनामा बसेको परिषद् बैठक पनि सापकोटा र देउवाले बहिस्कार गरेका थिए । संविधानको भावनाविपरीत अध्यादेशमार्फत देश चलाउन लागेको भन्दै कांग्रेसले परिषद्को बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।  य...