लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न आइतवार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।
आइतवार बिहान परिषद्को बैठक बोलाइएको स्रोतले जानकारी दियो । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने भएका छन् ।
यसअघि गत मंसिर महिनामा बसेको परिषद् बैठक पनि सापकोटा र देउवाले बहिस्कार गरेका थिए ।
संविधानको भावनाविपरीत अध्यादेशमार्फत देश चलाउन लागेको भन्दै कांग्रेसले परिषद्को बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।
य...