सरकारले ल्याउन लागेको कर्मचारी कानुनमा सहमति जुट्न सकेको छैन, यसबाट संसद्को चालु अधिवेशनमै संघीय निजामती सेवा ऐन ल्याउने सरकारको प्रतिबद्धता लागु हुनेमा अन्योल उत्पन्न भएको छ।...
विभिन्न माग अघि सारेर संघर्षरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति जुटेको छ । यससँगै दुई साता लामो कर्मचारी आन्दोलन पनि फिर्ता भएको छ । मन्त्रिपरिषद् बैठकबाट संसद्मा दर्ता गर्न सैद्धान्तिक स्वीकृति...
काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायकलाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिमा अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालयसहित वार्ता […]
१६ भदौ, काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ । यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले […]
काठमाडौँ । निजामती कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. सुमनबाबु मरठ्ठा र अस्पताल निजामती कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । सहमतिअनुसार चिकित्सक […]
काठमाडौँ– निजामित कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । सहमतिअनुसार चिकित्सक र […]
काठमाडौँ। शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघबीच भएको छलफलमा शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिने सहमति भएको बताइएको छ । लामो समयको आन्दोलन पश्चात मन्त्रालयसँग आज सम्झौता भएको छ । यो सम्झौता कार्यन्वयन भयो भने ऐतिहासिक उपलब्धि हुनेछ। सोमबार (आज) […]
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन स्थगित भएको छ ।टेलिकम व्यवस्थापनविरुद्ध कर्मचारीले साउन ५ गतेदेखि सुरु गरेको उक्त आन्दोलन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको पहलमा २१ बुँदे सहमति पछि स्थगति भएको हो […]
आन्दोलनरत नेपाल टेलिकमका कर्मचारी र व्यवस्थापनबीच वार्ता सुरु भएको छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष मोहन फुयाँलले टेलिकमको केन्द्रीय कार्यालयमा साढे ३ देखि वार्ता सुरु भएको बताए । उनले कर्मचारी विनियमावली संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका तीन वटा ट्रेड युनियनका प्रतिनिधि वार्तामा सहभागी भएको बताए ।वार्तामा तीन वटा युनियनका दुई/दुई जना, टेलिकमको व्यवस्थापनतर्फबाट ६ जना, सूचना तथा सञ्चार मन्त्रालयकातर्फबाट २ जना र टेलिकमको सञ्चालक समितिका एक सदस्य सहभागी छन
सहमति कार्यान्वयन नभएपछि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । उनीहरू मेडिकल कलेजपरिसरमै रिले अनशनमा बसेका छन् ।
कलेज प्रशासनले ६ कात्तिकमा पाँचजना कर्मचारीलाई निष्कासन गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका...