शीतलहरको असर सबैभन्दा बढी महोत्तरीमा, जनजीवन प्रभाजित

महोत्तरी । महोत्तरीमा चिसोको कारण जनजीवन प्रभावित बन्न थालेको छ । पछिल्लो तीन दिनदेखि बढेको अत्याधिक चिसोको कारण जनजीवन प्रभावित बनेको हो । अघिल्लो वर्षको तुलनामा ढिलो गरी सुरु भएको शीतलहरको प्रभाव विशेष गरी विद्यालय, गरिब र विपन्न वर्गमा देखिएको छ । शीतलहरसँगै न्यानो कपडाको अभावमा अभिभावकले आफ्नो छोराछोरीलाई विद्यालय नपठाएर दाउराको जोहो गरेर आगो […] The post शीतलहरको असर सबैभन्दा बढी महोत्तरीमा, जनजीवन प्रभाजित appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

सम्बन्धित सामग्री

गर्मीले जनजीवन प्रभावित

बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।

पश्चिम तराईका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । […]

युरोपमा ७५ वर्षको इतिहासमा यस वर्ष सबैभन्दा बढी गर्मी

दीपक चालिसेफ्रान्स । फ्रान्समा सन् १९४७ यताकै इतिहासमा यो यस वर्ष सबैभन्दा बढी गर्मी मापन गरिएको छ । फ्रान्स सहित युरोपका देशहरुमा यो वर्ष धेरै गर्मी बढेको हो । पछिल्ला तीन दिनमा फ्रान्समा धेरै गर्मी बढेको छ । गर्मीका कारण मानिसहरूको जनजीवन प्रभावित बनेको छ । फ्रान्सकी स्वास्थ्यमन्त्री ब्रीजिट् बोरगुइनले गर्मीका कारण अस्पतालमा मानिसहरू भरी […]

बाक्लो हुस्सु र शीतलहरले सर्लाहीको जनजीवन कष्टकर बन्दै

सर्लाही : सर्लाहीमा केही दिनदेखि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ। आइतबारदेखि जिल्लामा घाम समेत लागेको छैन।सर्वसाधारणले सोमबारयता यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन्। सर्लाहीमा आइतबार सोमबार दिनभर घाम लागेन।मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शीतलहर सहित निरन्तर चिसो स्याँठ चलिरहेको छ। यो क्षेत्रमा आइतबारदेखि चिसो अत्यधिक बढ्न थालेको हो।आइतबार दिउँसोपख केही समय घाम लागे पनि सोमबार दिनभर बाक्लो हुस्सु लागेरै दिन बित्यो। कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शार

पुसको झरीले देशभरको जनजीवन प्रभावित, यस्तो छ भोलिको मौसमको भविष्यवाणी

बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । मौसमविद् सविना शाक्यले गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको जानकारी दिइन् । उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिट

मधेसमा शीतलहर : यो वर्षकै बढी चिसो, जनजीवन प्रभावित

पछिल्लो केही दिनदेखि चलेको शीतलहरसँगै आज मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण मधेसको जनजीवन प्रभावित बनेको छ ।सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुले बताएका छन् । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ ।कार्यालय प्रमुख केशवराज खरेलका अनुसार आज बिहानको न्युनतम तापक्रम ६

उत्तराखण्डमा १२४ वर्षमा सबैभन्दा धेरै वर्षा : ४६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा अविरल वर्षासँगै कुमाउँ क्षेत्रमा जनजीवन प्रभावित भएको छ। वर्षाबाट सबैभन्दा बढी असर चर्चित पर्यटकीय स्थल नैनीतालमा परेको बीबीसी हिन्दीले जनाएको छ। मंगलवार नैनीताल वरपरका सबै सडक जलमग्न भएका थिए। अहिले पनि त्यहाँको जलस्तर उच्च विन्दुमा रहेको बताइएको छ। हाल भने सडकहरु संचालनमा आएको छ। भारतको मौसम विभागका अनुसार…

कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने र घातक

काठमान्डाैं / कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए। सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन... The post कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने र घातक appeared first on Purbeli News.

कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने र घातक

कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए।  सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन पुरानै लयमा फर्कने अपेक्षा थियो। तर बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनलेले जुन १४ मा आम नागरिकको अपेक्षाविपरीत नयाँ घोषणा गरे। कोरोना संक्रमितको