मधेसमा शीतलहर : यो वर्षकै बढी चिसो, जनजीवन प्रभावित

पछिल्लो केही दिनदेखि चलेको शीतलहरसँगै आज मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण मधेसको जनजीवन प्रभावित बनेको छ ।सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुले बताएका छन् । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ ।कार्यालय प्रमुख केशवराज खरेलका अनुसार आज बिहानको न्युनतम तापक्रम ६

सम्बन्धित सामग्री

तराई–मधेसमा शीतलहर बढ्न सक्ने चेतावनी

शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्युनतम तापक्रमको औसत भिन्नता (ग्याप) निकै कम भएपछि दिनभरजसो शीतलहर चल्न थालेको हो ।  भैरहवा, सिमरा र जनकपुरमा...