मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा

काठमाडौँ– पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ ।  खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल […]

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीस्वरुप फिलिपिन्ससँग खेलेको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टीम १-० गोलले पराजित भएको छ । मनिलास्थित रिजल मेमोरियल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन सकेन । हार्वे गायोसुले ४९औं मिनेटमा गरेको गोल फिलिपिन्सको जीतमा निर्णायक बन्यो । साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि […]