काठमाडौंः खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार पुगेर नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। आज बिहान कारागारको निरीक्षण गर्न भन्दै पुगेका खानेपानी मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन्। मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेका हुन्।
मन्त्री थापाले निरिक्षणको क्रममा साथीको हैसियतले सामान्य कुराकानी भएको बताएका…