काठमाडौंमा भदौ ८ सम्म निषेधाज्ञा थप, बिहीबारदेखि राति ८ बजेपछि सवारी चलाउन नपाइने

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

सुर्खेतमा असार २५ गतेसम्म थपियो निषेधाज्ञा, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली

सुर्खेत । वैशाख १४ गतेदेखि लागु गरिएको निषेधाज्ञा थप ८ दिन थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले थप ८ दिन निषेधाज्ञा थप गरेको हो ।जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका निषेधाज्ञा थप गरिएको हो । पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । असार १ गतेबाट निषेधाज्ञा खुकुलो पार्दै गएकोमा

चितवनमा असार २४ गतेसम्मका लागि निषेधाज्ञा थप

चितवन, असार १६ । चितवन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । असार १७ गतेसम्म रहेको निषेधाज्ञा पुनः थप गरी असार २४ गते सम्म लम्ब्याइएको छ । जिल्लामा साना सार्वजनिक सवारी साधनसमेत चल्न दिइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । बढीमा २ जनासम्म यात्रु राखी जोर विजोर प्रणाली अनुसार तीन पाँग्रे सवारी अटो टेम्पु […]

मङ्गलबारदेखि निषेधाज्ञा थप खुकुलो : कुन व्यवसाय कुन दिन कुन समयमा खुल्छ ?

काठमाडौँ / कोभिड–१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै मङ्गलबारदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ

रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालयसहित निजी सवारी  साधन खोल्ने निर्णय समेत गरेको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र सरकारी कार्यालयहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय

रूपन्देहीमा एक हप्ता थपियो निषेधाज्ञा

सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।

पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

पाल्पा। पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ। प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा बढाएको हो। पाल्पामा बैशाख १७ गतेदेखि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञाको समय अवधिभर अत्यावश्यक बाहेकका सबै खालको सरकारी तथा निजी सवारी साधन चलाउन रोकिएको छ।

सिरहामा तीन हप्ताका लागि निषेधाज्ञा थप

सिरहा । सिरहामा आज राति १२ बजेबाट लागू हुनेगरी तीन साताका लागि निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने प्र