काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्न आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। भोलि रातिबाट पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय सकिन लाग्दै गर्दा निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो।
निषेधाज्ञा एक साता थप गरेर केही क्षेत्रलाई अझै खुकुलो बनाएर लैजाने तयारी भइरहेको छ। तर कुन…