पहिलो चरणमै सभापति जित्ने शेखर कोइरालाको दाबी

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने […]

सम्बन्धित सामग्री

कांग्रेसमा खुला केन्द्रीय सदस्य जित्ने यी हुन् ३५ जना (मत परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ।कांग्रेस निर्वाचन समितिका अनुसार डा. शशांक कोइरालासहित ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै टिममा परेका शशांकले सर्वाधिक ३८३६ मत प्राप्त गरेका छन्।यस्तै २९३७ मत प्राप्त गरी एनपी साउद दाेस्राे, बालकृष्ण खाँण २८७९ मत प्राप्त गरी तेस्राे,२८४३ मत प्राप्त गरी उदयशमशेर राणा चाैथाे भएका छन्। यस्तै रामहरि खतिवडा २८३२, ज्ञानेन्द्र बहादुर कार्की २८२०,

सभापति मैले जित्छु, दोस्रो चरणमा जार्नै पर्दैन जस्तो लाग्छ- डा. शेखर कोइराला

नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । महाधिवेशन प्रतिनिधिको उत्साहका कारण आफूले जित्ने आकलन गरेको कोइरालाले बताए ।  मतदानस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पहिलो चरणमै जित्ने दाबी गरेका हुन् । ‘प्रतिनिधिहरूले परिवर्तनको नारा दिनुभएको छ, भोटरको उत्साह देख्दा मेरो विजय सुनिश्चित छ,’ कोइरालाले भने, ‘म जिल्ला–जिल्ला गाउँ–गाउँ घुम्दा भेटेका कार्यकर्ता प्रतिनिधि भएर आउनु भएको छ । दोस्रो चरणमा जाँदैन भन्ने ...

यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह प्यानलसहित मैदानमा छन् भने विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज ...

प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैनन्, सभापतिमा शेखर उपयुक्त : शशांक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा जित्न नसक्ने बताएका छन् । केही दिनअघि सर्लाहीमा भएको एक कार्यक्रममा बोल्दै उनले संस्थापनइतर समूहबाट दाजु शेखर कोइराला मात्र सभापतिमा जित्ने उमेदवार भएको टिप्पणी गरेका हुन् । उनले नेता पौडेलले...

हामी नमिले जित्ने देउवाजीले हो : शेखर कोइराला

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आमकार्यकर्ताको चासो रामचन्द्र, शशांक, प्रकाशमान र शेखरमा को सभापतिको उम्मेदवार बन्ने भन्ने छ । कोइराला जोडिनासाथ विरासतको कुरा आउँछ, त्यसले पनि सभापति उठ्दा फाइदा हुने भन्ने हो  त ? कांग्रेस नेता शेखर कोइरालासँगको कुराकानी :

देउवाजी प्रधानमन्त्री बन्नुस्, म भिड्छु : डा. शेखर कोइराला

अरुण बराल/लोकेन्द्र भट्टनेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेको वर्ष दिन कटिसकेको छ । आगामी भदौ १६ मा हुने महाधिवेशनको मिति नजिकिँदै जाँदा डा. कोइराला सभापतिमा उठ्ने र जित्ने दाबी गरिरहेका छन् ।वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अवस्थामा पार्टीमा पोजिसन बलियो हुने...