यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह प्यानलसहित मैदानमा छन् भने विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज ...
काठमाडौं । विद्युतीय साधनहरु पावरको मामलामा निकै अब्बल देखिन्छन् । विशेषगरी स्पोर्टस् कार निर्माताहरुले ईभीलाई निकै पावरफुल बनाउँदै आएका छन् । यो दौडमा हुन्डाईले आफ्नो सफल क्रसओभर आयोनीक-५ को पर्फमेन्स मोडल (एन) बजारमा ल्याएको छ । नेपालमा इलेक्ट्रीक मोटर पावरले प्रदान गर्ने पीकपावरमा आधारित रहेर कर निर्धारण भएको कारण यस्ता गाडी निकै महंगो पर्छन् । […]
काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल ‘आईएक्स–३’ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल ‘एक्स–३’को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडल ‘आईएक्स–३’ नेपाल ल्याएको हो ।
बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक विक्री हुने मोडल हो ।
‘नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको मागबमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हौं,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर छ ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।
कारमा १६ ओटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगीतको उत्कृष्ट अनुभव लिन सकिने कम्पनीको भनाइ छ ।
यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्विल, एम्बियन्ट लाइटको कारण क्याबिनले निकै प्रिमियम फिल गराउने कम्पनीको भनाइ छ । स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्विल पाउन सकिन्छ ।
काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम संचालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन् ।
पेट्रोलियमबाट चल्ने एक्स–३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेग्मेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।
काठमाडौं । आइओएस भनिने अपरेटिङ सिस्टमले आइफोनलाई कुनै एन्ड्रोइड फोनभन्दा नितान्त अलग बनाएको छ । डिजिटल सुरक्षाको दृष्टिले अब्बल मानिने एप्पलको आइफोनमा धेरै यस्ता फिचरहरु पनि छन् जसका बारेमा आम साधारण प्रयोगकर्तालाई थाहा नहुन सक्छ । त्यस्तै केही फिचरहरु थाहा पाउनुहोस् । iPhone Secret बटन नयाँ आइफोनमा कुनै बटन हुँदैनन् । तर पनि यी फोनमा एउटा […]
सल्यान : सामुदायिक विद्यालय भनेको नेपाली समाजमा विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने विद्यालय हो जस्तो हुँदै आइरहेको छ। सामान्य आम्दानी गर्नेहरू पनि ठूलाबडाको सिको गरेर सकी नसकी संस्थागत विद्यालयमा पढाउन बाध्य छन्।दक्ष र अनुभवी शिक्षक र भौतिक सुविधा हुँदा समेत सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने र अंग्रेजी बोल्नु र पढ्नुलाई मात्र छोराछोरीले राम्रो पढिरहेको भन्ने अभिभावकको बुझाइ छ। अधिकांश अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउन नाक खुम्च्याउँछन्।केही यस्
काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले विपद्को समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए । उनले यस्ता […]
गृहमन्त्री बालकृष्ण खाणले विपदको समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सिसं २ गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए । उनले यस्ता कार्यका लागि नेपाल सरकार र गृहमन्त्रालयका तर्फबाट निरन्तर सहयोग र सहजीकरण हुने विश्व व्यक्त गरे।समारोहमा मन्त्री खाणले तालिममा
काठमाडौं : हरेक अभिभावक आफ्ना छोराछोरी राम्रै विद्यालयमा अध्ययन गरेर नयाँ व्यावहारिक ज्ञान आर्जन गरून् भन्ने चाहन्छन्। त्यही कारण सामुदायिक विद्यालयमा पढाइको गुणस्तर राम्रो छैन भन्ने सोच राख्छन् र महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउँछन् अभिभावकहरू। यो होडबाजी अझै समाजमा कायमै छ।उपत्यकाभित्रकै केही यस्ता सामुदायिक विद्यालय छन् जसले निजीभन्दा पनि अब्बल शिक्षा दिने सामुदायिक विद्यालय छन्। यसले गर्दा विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ। अभिभावकहरूको पनि रो
काठमाडौं, ८ फागुन : बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा […]
हरेक आमाबाबुका लागि सन्तानको शिक्षादीक्षा सबैभन्दा ठूलो चिन्ताको विषय हुन्छ । कहाँ पढाउने ? कस्ता शैक्षिक संस्था राम्रा हुन्छन् ? कस्तो वातावरणमा सन्तानले आफूलाई अब्बल प्रमाणित गर्न सक्छन् ? यी र यस्ता विविध प्रश्न आमाबाबुमा उब्जिइरहेको हुन्छ ।
सञ्जय दत्तलाई बुझ्न चाहने अनि उनी र रनवीरका फ्यानले सञ्जु हेर्न छुटाउने सवालै भएन । व्यावहारिक दर्शन र मनोरन्जनका हिसाबले यस्ता खुराकिला फिल्म हत्तपत्त बन्दैनन् ।