कांग्रेसमा खुला केन्द्रीय सदस्य जित्ने यी हुन् ३५ जना (मत परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ।कांग्रेस निर्वाचन समितिका अनुसार डा. शशांक कोइरालासहित ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै टिममा परेका शशांकले सर्वाधिक ३८३६ मत प्राप्त गरेका छन्।यस्तै २९३७ मत प्राप्त गरी एनपी साउद दाेस्राे, बालकृष्ण खाँण २८७९ मत प्राप्त गरी तेस्राे,२८४३ मत प्राप्त गरी उदयशमशेर राणा चाैथाे भएका छन्। यस्तै रामहरि खतिवडा २८३२, ज्ञानेन्द्र बहादुर कार्की २८२०,

सम्बन्धित सामग्री

चुनाव जित्ने पुनको दाबी

रोल्पा प्रदेशसभाबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले चुनावी माहोल आफ्नो पक्षमा भएकाले चुनाव जित्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिई प्रदेश सभा २ बाट उम्मेदवारी दिएका थिए ।कांग्रेसकै रवैया कारण पार्टीबाट राजीनामा दिएर गठबन्धनबाट बागी उम्मेदवारी दिएको दिएको पुनले जिकिर गरे । पुनले प्रदेशसभा २ मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका छन् । कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका पुनले पैसा

सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु देउवा

जनकपुरधाम : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले सत्ता गठबन्धनले यो निर्वाचनमा ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी छिन्। छठ पर्व दर्शन गर्न जनकपुरधाम आइपुगेकी नेतृ राणाले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाँच दलीय सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी हुन्। उनले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता…

चुनावमा सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ: आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी छिन् ।

उदय शम्शेरको दाबी : सत्ता गठबन्धनको नेतृत्वमा दुई तिहाई सिट आउँछ

ललितपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले दुई तिहाई सिट जित्ने दावी गरेका छन्। उनले सत्ता गठबन्धनका पक्षमा जनमत देखिएको दावी गरे। लोकतान्त्रिक–वाम गठवन्धन गोदावरी नगरपालिका ढुकुछाप - ८ कमिटिद्वारा मंगलबार आयोजित कार्यक्रममा कांग्रेस नेता राणाले भने, ‘हाम्रो गठबन्धनको नेतृत्वमा दुई…

ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने रामहरि खतिवडाको दावी

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै खतिवडाले यसपटक आफुले १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने दावी गरेका हुन् । नेपाली कांग्रेस एक भएको र गठबन्धन दलको मत समेत जोड्दा आफ्नो […]

एक्लै जित्ने क्षेत्र नछोड्न देउवालाई काँग्रेस नेताहरुको सुझाव

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका शीर्ष नेताहरुले काँग्रेसल एक्लै जित्न सक्ने क्षेत्र नछोड्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरुले काँग्रेसले एक्लै जित्ने क्षेत्रलाई नछोड्न सुझाएका हुन् । सत्ता गठबन्धन गर्दा २०७४ सालको समानुपातिक मतलाई समेत आधार बनाउन नेताहरुले सुझाव दिएको केन्द्रीय सदस्य सुनीलबहादुर थापाले बताए । ‘हामीले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेका थियौ । स

जसपा बैठक : मेयरले गुनासो पोखे, मन्त्रीले उत्साह जगाउने कुरा गरे

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक वीरगञ्जमा शुरु भएको छ । उद्घाटन सत्रमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले आउने संघीय चुनावमा पर्साका चारवटै क्षेत्र जसपाले जित्ने दावी गरे । उनले स्थानीय तहमा जसपाले वीरगञ्जमा राम्रो उपस्थिति देखाएको र  आगामी चुनावमा चारवटै क्षेत्रमा जसपाले जित्ने दावी गरेका हुन् । वीरगञ्जको नगर सभा गृह (टाउन हल) मा शुरु भएको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वागत मन्तव्

हार्ने जित्ने एकै ठाउँमा भए चुनाव जितिन्छः प्रदीप पौडेल

काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का भएर अघि बढे आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा केहि आन्तरिक समस्या सतहमा आएपनि त्यस्ता समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ (ख) स्तरीय चुनाव केन्द्रीत […]

गोकुल बाँस्कोटाले गरे देउवाले जित्ने टिप्पणी

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित हुने टिप्पणी गरेका छन् । उनले काँग्रेसको महाधिवेशन फेरि एकपटक देउवा ऊर्जासाथ समापन हुने संकेत देखिएको टिप्पणी गरेका हुन् । बाँस्कोटले ट्वीट गर्दै लेखेका छन्ः फेरि एक पटक देउवा उर्जासाथ कांग्रेस महाधिवेशन समापन हुने संकेत देखियो-भृकुटीमण्डप वरपर सुन्दा।