कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा आमकार्यकर्ताको चासो रामचन्द्र, शशांक, प्रकाशमान र शेखरमा को सभापतिको उम्मेदवार बन्ने भन्ने छ । कोइराला जोडिनासाथ विरासतको कुरा आउँछ, त्यसले पनि सभापति उठ्दा फाइदा हुने भन्ने हो त ? कांग्रेस नेता शेखर कोइरालासँगको कुराकानी :