देउवाजी प्रधानमन्त्री बन्नुस्, म भिड्छु : डा. शेखर कोइराला

अरुण बराल/लोकेन्द्र भट्टनेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेको वर्ष दिन कटिसकेको छ । आगामी भदौ १६ मा हुने महाधिवेशनको मिति नजिकिँदै जाँदा डा. कोइराला सभापतिमा उठ्ने र जित्ने दाबी गरिरहेका छन् ।वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अवस्थामा पार्टीमा पोजिसन बलियो हुने...