काठमाडौं : फुटपाथ व्यापारीहरूले व्यापार गर्न पाउनुपर्ने भन्दै महानगर कार्यालय अगाडि प्रदर्शन गरेका छन्। फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने मागसहित आज काठमाडौं महानगरपालिकाको कार्यालय अघि मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितीको नाममा उनीहरूले र्याली पनि गरेका छन्। कालिमाटीमा भेला भइ नारा र्यालीसहित आएका उनीहरू महानगरपालिकाको कार्यालय परिसरमा पुगेका थिए।'महानगर प्रहरीले लगेको आफ्नो