जम्मा १ अंकले बढ्यो सेयर बजार, कारोबारसँगै घट्यो अधिकांश कम्पनीको मूल्य

बुधबार सेयर बजार जम्मा १ अंकले बढेको छ। १.१४ अंकले बढेर परिसूचक नेप्से २९७६ अंकमा कायम भएको छ।

सम्बन्धित सामग्री

सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो

कठमाडौं । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।    यसैगरी, […] The post सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजार दोहोरो अंक बढ्यो, सबै उपसमूह उक्लिए

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।

साताको सेयर बजार : परिसूचक २७ अंकले घट्यो, कारोबार बढ्यो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २७.३६ अंकको गिरावट आएको छ । साताको ६ कारोबार दिनमध्ये २ दिनमात्रै घटेपनि समग्र परिसूचक १ प्रतिशतले खुम्चिएको हो । गत साता १९ सय ३७ अंकमा रोकिएको नेप्से यो साता १९ सय १० अंकमा आएर रोकिएको हो ।आइतबारदेखि नै वृद्धि देखिन थालेको बजारमा अन्तिम २ कारोबार दिनमा भने उच्च गिरावट आएको थियो । तरलता चापमा देखिएको सहजताले आइतबारदेखि नै बजार बढ्न थालेको थियो । तर, वाणिज्य बैंकहरूको ब्याजदर वृद्धि गर्नै निर्णयसँगै बिहीबार र शुक्रबार उच्च गिरावट आएको हो ।यद्यपि, नेप्से पर

२५ अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

३१ साउन, काठमाडौं । लगातार पाँच कारोबार दिन घटेर सोमबार बढेको सेयर बजार मंगलबार नै पुनः घटेको छ । गत साताबाट लगातार घटेको नेप्से आइतबारसम्म लगातार पाँच दिन घटेको थियो । तर, सोमबार भने ५५.८८ अंकले बढेको नेप्से मंगलबार नै पुनः घटेको हो । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से २४.८३ अंक (१.२० […]

६ अंकले घट्यो नेप्से, तर कारोबार बढ्यो

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ६.७२ अंकले घट्दै नेप्से सूचक २१ सय ८६.७६ अंकमा झर्न पुगेको हो । तर, यस दिन सूचक घटेपनि यता कारोबार रकममा भने वृद्धि भएको छ । नेप्सेका अनुसार ६ अंकमाथिले घटेको बजारमा आज ४ अर्बमाथिको कारोबार भएको छ । अघिल्लो दिन २.७६ अंकले घटेको बजारमा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज १३ वटा उपसूचक मध्ये चार वटा बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । ट्रेडिङ समूहको उपसूचक ३.८१ प्रतिशतल

चौथो दिन पनि घट्यो सेयर बजार

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]

सेयर बजार २० अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। यससँगै नेप्से २९४७.४३ अंकमा पुगेको छ। सोमबार बैंकिङ उपसूह १९ अंक, होटल तथा पर्यटन उपसमूह ६ अंक, जलविद्युत उपसमूह ५५, जीवन बीमा उपसमूह ८०, उत्पादन समूह ९९, निर्जीवन बीमा समूह ५० र अन्य उपसमूह २३ […]

४५ अंकले घट्यो सेयर बजार, कारोबार भने बढ्यो

सोमबार सेयर बजारको परिसूचक नेप्से ४५ अंकले घटेको छ। दिनभर उतारचढावका वावजुत बजारमा ४५.१२ अंकको गिरावट आएको हो। आजको कारोबारपछि परिसूचक २८५४ अंकमा कायम भएको छ।

एक कदम बढेको सेयर बजार घट्यो दुई कदम, २७९५ मा पाउला त टेवा?

यो साता एक कदम बढेको सेयर बजार दुई कदम घटेको छ। अर्थात समग्रमा ४१ अंकले घट्यो भने जम्मा २३ अंकले बढ्यो। ४ दिन घट्दा १ दिन मात्रै बजार बढ्यो।

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार २७.१७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९.४१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँमा सिमित भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ७ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।यो दिन जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी स