चौथो दिन पनि घट्यो सेयर बजार

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]

सम्बन्धित सामग्री

सेयर बजार ७.१३ अंकले घट्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ।  सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ बिन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर […]

साताको सेयर बजार : २६ अंकले घट्दा २ अर्ब ४२ करोडको कारोबार

यस साता सेयर बजार परिसूचक नेप्सेमा झण्डै साढे २६ अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन अर्थात् असोज २७ गते १८ सय ७०.६३ विन्दुमा रहेको नेप्से सूचक कात्तिक ३ गतेसम्ममा २६.४९ अंकले घट्दै १८ सय ४४.१४ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नै झण्डै १० अंकले घटेर नेप्से सूचक १८ सय ६०.९४ अंकमा झरेको थियो । दोस्रो दिन २.६१ अंकले नेप्से घट्यो भने चौथो दिन १२.८२ अंकले र पाँचौ दिन अर्थात् अन्तिम कारोबार दिन (बिहीबार) थप १.३७ अंकले घट्दै न

लगातार चौथो दिन पनि घट्यो सेयर बजार

काठमाडौँ। लगातार चौथो दिन आज बिहीवार पनि सेयर बजार घटेको छ। सेयर बजार परिसूचक नेप्से २.१३ अङ्कले घटेर १ हजार ९३७.७४ विन्दुमा झरको छ। आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको सेयर घटेको छ। अरू समूहको सेयर भने सामान्य बढेको छ।

लगातार चौथो दिन पनि घट्यो नेप्से, पुँजी वृद्धिले पनि तानेन बिमा कम्पनीमा आकर्षण

काठमाडौं ।  लगातार चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।  साताको दोस्रो कारोबार दिन सोमबार  सेयर जबार परिसूचक नेप्से १.१७ प्रतिशतले गिरावट  भएको छ । सोमबार सुरुआती समयको उताचढावको बाबजुत २९.९८ अंकले घटेर नेप्से २५४२.२८ अंकमा बन्द भएको छ । कारोबार रकम पनि घटेको छ ।...

लगातार चौथो दिन पनि घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबारबाटै घटिरहेको सेयर बजार परिसूचक नेप्से आज चौथो दिन बुधबार ३८.४२ अंकले घटेर २७७६.६५ अंकमा बन्द भएको छ । चार दिनसम्म लगातार घट्दा नेप्से आज २८०० को बिन्दुबाट तल झरेको हो । दिनभर तीव्र...

सेयर बजार दोहोरो अंकले घट्यो, चार कम्पनीमा सकारात्मक सर्किट

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।

जसरी घट्यो त्यसैगरि बढ्दै नेप्से: ५८ अंकको गिरावटपछि २७ अंकको वृद्धि

काठमाडौं : साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक झण्डै १९ अंकले वृद्धि भएको छ। १२ सय ९६ अंकबाट कारोबार सुरु भएको कारोबार बजार बन्द हुँदासम्म १८ दशमलव ६९ अंकले वृद्धिभई १३ सय १५ दशमलव १३ अंक कायम भएको छ। यो एक दशलमव ४४ अंकको वृद्धिदर हो। यो साताको कारोबार भएको चारदिन अघिल्लो दुई दिन (आइतबार र सोमबा...