एकदिन बाबु र छोरा कारमा यात्रा गर्दै थिए। यात्राकै क्रममा उनीहरू दुर्घटनामा परे। दुर्घटना पश्चात् दुवै जनालाई फरक फरक हस्पिटलमा लगिन्छ। केही छिनमा जब छोरा होशमा आउँछ, डाक्टरले उसलाई हेर्दै भन्छ- ‘म उसको अप्रेशन गर्न सक्दिनँ किनकि ऊ मेरो छोरा हो।यदि ऊ छोरा हो भने डाक्टर को हो ?’ रिडलमा सोसल एक्सपेरिमेन्ट गरी ‘जाग रिपोर्ट’ […]