बलात्कारमा अभिव्यक्त हुने पितृसत्ता र महिला सुरक्षाको संघर्ष

समाजले महिला र पुरुषलाई हुर्किने क्रममा पितृसत्ताको ढाँचामा ढाल्दै जान्छ । पुरुषलाई क्षमता, काम र कमाईको दृष्टिले हेर्छ भने महिलालाई सुन्दरता र उपभोग्य वस्तुको दृष्टिले मात्रै ।

सम्बन्धित सामग्री

दलीय पितृसत्ता

राजनीतिक पार्टीहरूले नेपालको संविधान र निर्वाचन आयोगको निर्देशन विपरीत पुरुषहरूलाई नै प्राथमिकता दिंदै आएको छ । यस पटकको निर्वाचनमा यो प्रवृत्ति दोहोरिएको छ । ठूला राजनीतिक दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ न्यून संख्यामा महिला उम्मेदवार बनाएको कारण जनप्रतिनिधिमूलक उपल्लो थलोमा महिला प्रतिनिधित्व कमजोर हुने भएको छ । यसले गर्दा संघीय संसद्को सम्पूर्ण बनोट नै कम समावेशी बन्ने […]

महिला उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन [भिडियो]

आजाद मोर्चाले शनिबार माइतीघर मण्डलामा महिला उत्पीडनविरुद्ध खबरदारी आन्दोलन आयोजना गरेको छ । आन्दोलनमा ‘नलडी हक पाइँदैन’, ‘हिंस्रकहरु होसियार’, पुँजीवादी पितृसत्ता मुर्दावाद, ‘भागेर जाउँ कुन ठाउँ जाउँ?’ ‘महिला हिंसा नहुने सहर हुँदैन’ , ‘महिला शरीरको वस्तुकरण बन्द गर’ ,‘बलात्कारीलाई सजाय दे’ लगायतका नारा लगाइएको थियो ।

‘पितृसत्ता’ को घेराबन्दीमा प्रमुखका महिला उम्मेदवार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले प्रमुखको उम्मेदवार बनाएको छ, गीताकुमारी अधिकारीलाई । उपप्रमुखवाट बढुवा भई प्रमुखमा उम्मेदवार बन्ने मौका त उनले पाइन् । तर, पुरुष उम्मेदवारहरूको घेराबन्दीका कारण उनी सकसमा छिन् । दमक नगरबाट प्रमुखमा उम्मेदवारी दिने गीताकुमारी एक्ली महिला हुन् ।

नारीवादी लडाइँ पुरुष विरुद्ध होइन पितृसत्ता विरुद्ध !

लैंगिक पहिचानको मुद्दा महिला वा पुरुषको भन्ने होइन, यो विशुद्ध मानवीयताको आन्दोलन हो । महिला र पुरुष मात्र नभएर आजको युगमा 'लैंगिक अल्पसंख्यक' समेतको एकीकृत प्रयासद्वारा लैंगिक विभेदका समस्या समाधान गर्नुपर्छ ।

८ मार्च र महिला मुक्तिको प्रश्न

महिलामाथिको उत्पीडन आठ हजार वर्ष पुरानो हो । महिलाहरू लैंगिक रूपमा मात्रै नभई सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत कैयौँ उत्पीडनको चपेटामा छन् । पितृसत्ता जति पुरानो छ, त्यति नै पुरानो छ महिलामाथि उत्पीडनको...

पितृसत्ता पुरुषको पनि बोझ

पितृसत्ताको सोझो अर्थ हो— पुरुषको सत्ता । जहाँ पुरुष शासक हुन्छन् भने महिला शासित त्यस्तै पुरुषलाई पहिलो दर्जामा राखिन्छ भने महिलालाई दोस्रो । पितृसत्ता विचारधारा हो, जसले पुरुषलाई महिलाभन्दा श्रेष्ठ मान्छ । यसै विचारधाराले महिलामाथि पुरुषको नियन्त्रण कायम गरेको छ । पितृसत्ताले धर्म, संस्कृति र परम्पराका नाममा महिलामाथि शोषण र दमन पनि गरेको छ । यो कोणबाट हेर्दा पितृसत्ताले पुरुषलाई फाइदैफाइदा र महिलालाई घाटैघाटा मात्र छ भन्ने लाग्न सक्छ । तर, यथार्थमा पितृसत्ताको बोझले पुरुषहरू पनि थिचिएका छन्, तिनमाथि पनि हिंसा भएको छ, अनावश्यक भार पनि थपिदिएको छ । मारमा परिहाल्दा पनि बोल्न छेकेको छ ।

गणतान्त्रिक पितृसत्ता र महिला संगठन

चर्चित समाजवादी चिन्तक मारिया माई ‘नयाँ दृष्टिकोणको खोजीमा’ शीर्षक आफ्नो पुस्तकमा लेख्छिन्, ‘संसारका महिला मुक्तिसम्बन्धी आन्दोलनहरूको नेतृत्व गरेका महिलाहरूलाई आफ्नै सहकर्मीहरूबाट पीडित भइरहेका रहेछौं भन्ने हेक्का त्यति बेला भयो, जब जातिवाद, उपनिवेशवाद, लैंगिक विभेद र सीमान्तीकृत समुदायमाथिको हेलाहोचोविरुद्ध सँगै आन्दोलन गरिरहेका पुरुष सहकर्मीहरूले आफूहरूलाई सहायकका रूपमा व्यवहार गर्ने गरेको पाए ।’

‘पितृसत्ता हाबी हुँदा मौका पाइएन’

नेपाली कांग्रेसको आगामी महाधिवेशनमार्फत चुनिने नेतृत्व निम्ति पुरुष नेताहरूको दाबेदारी र चर्चा जति भइरहेको छ, महिलाको हकमा त्यसो छैन।पार्टी विधानमार्फत नै सहमहामन्त्री पद महिलाका लागि सुनिश्चित गरिएको छ भने अन्य पदमा महिलाले पनि पुरुष सरह नै प्रतिस्पर्धामा उत्रिन पाउनेछन्। तर, महिला नेतृहरूले चुनावी अभियान गरेको देखिएको छैन।‘तपाईंहरूको चुनावी अभियान देखिएन नि!’ भन्ने प्रश्नमा नेतृ उमा रेग्मीले भनिन्‌, ‘चुनाव तोकिएकै समयमा हुने/नहुनेमै अन्योल छ। चुनावी प्रचार र अभ

महिला पीडामा हुँदा पुरुष खुसी हुन सक्छन् र?

पितृसत्ता पुरुषको दोष होइन, ऊ त यस सिस्टमको एउटा अंश अर्थात् हिस्सा मात्र हो। पितृसत्ताकै कारण निर्णय निर्माण र तेस्रो विचार निर्माण जसको दुरुपयोग गरेर उसले महिलामाथि नियन्त्रण र थिचोमिचोलाई निरन्तरता दिइआएको छ।

महिला, सामाजिक दृष्टिकोण र पितृसत्ता

म मानवताबादी हुँ । त्यसैले सबैमाथि मानववत् व्यवहार होस् भन्ने चाहन्छु । अहिले महिलासँग जोडिएर सञ्चारमाध्यममा आइरहेका हिंसाका घटनाले विचलित छु । महिलालाई हेर्ने सामाजिक दृष्टिकोणले मन उदेलित छ । त्यसैले यसको सन्दर्भमा केही लेखौं …