महिलाको अधिकारका लागि ‘पितृसत्ता मानसिकता' समस्या

नेपालको संविधानमा महिलाहरुको पक्षमा धेरै कानुनी व्यवस्था गरिएपनि कार्यान्वनमा अझै समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले कानुन बनाएर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै 'पितृसत्ता मानसिकता'मा परिवर्तनको खाँचो रहेको औल्याए ।