नारीवादी लडाइँ पुरुष विरुद्ध होइन पितृसत्ता विरुद्ध !
लैंगिक पहिचानको मुद्दा महिला वा पुरुषको भन्ने होइन, यो विशुद्ध मानवीयताको आन्दोलन हो । महिला र पुरुष मात्र नभएर आजको युगमा 'लैंगिक अल्पसंख्यक' समेतको एकीकृत प्रयासद्वारा लैंगिक विभेदका समस्या समाधान गर्नुपर्छ ।
सदियौंदेखि पितृसत्तामाथि पुस्तक, विचार या आन्दोलनमार्फत घनीभूत बहस हुँदै आइरहेको छ । नेपालमा भने पितृसत्ता महिला र पुरुष कुनै एक लिंगको सरोकारको विषय मात्रै नभएर जो कोहीभित्र पनि हुर्किन र बाँच्न सक्ने विषाक्त चिन्तन प्रणाली हो भनेर स्पष्टीकरण दिइरहनुपर्ने अवस्था रहनु विडम्बना हो । त्यसो त नेपालमै पनि महिला मुक्तिको सवालमा पितृसत्ताविरुद्धको न्यायिक लडाइँमा एकताबद्ध भएर सँगसँगै उभिइरहेका फुरषको पनि उल्लेख्य उपस्थिति नभएको होइन ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेले प्रमुखको उम्मेदवार बनाएको छ, गीताकुमारी अधिकारीलाई । उपप्रमुखवाट बढुवा भई प्रमुखमा उम्मेदवार बन्ने मौका त उनले पाइन् । तर, पुरुष उम्मेदवारहरूको घेराबन्दीका कारण उनी सकसमा छिन् । दमक नगरबाट प्रमुखमा उम्मेदवारी दिने गीताकुमारी एक्ली महिला हुन् ।
पितृसत्ताको सोझो अर्थ हो— पुरुषको सत्ता । जहाँ पुरुष शासक हुन्छन् भने महिला शासित त्यस्तै पुरुषलाई पहिलो दर्जामा राखिन्छ भने महिलालाई दोस्रो । पितृसत्ता विचारधारा हो, जसले पुरुषलाई महिलाभन्दा श्रेष्ठ मान्छ । यसै विचारधाराले महिलामाथि पुरुषको नियन्त्रण कायम गरेको छ । पितृसत्ताले धर्म, संस्कृति र परम्पराका नाममा महिलामाथि शोषण र दमन पनि गरेको छ । यो कोणबाट हेर्दा पितृसत्ताले पुरुषलाई फाइदैफाइदा र महिलालाई घाटैघाटा मात्र छ भन्ने लाग्न सक्छ । तर, यथार्थमा पितृसत्ताको बोझले पुरुषहरू पनि थिचिएका छन्, तिनमाथि पनि हिंसा भएको छ, अनावश्यक भार पनि थपिदिएको छ । मारमा परिहाल्दा पनि बोल्न छेकेको छ ।
चर्चित समाजवादी चिन्तक मारिया माई ‘नयाँ दृष्टिकोणको खोजीमा’ शीर्षक आफ्नो पुस्तकमा लेख्छिन्, ‘संसारका महिला मुक्तिसम्बन्धी आन्दोलनहरूको नेतृत्व गरेका महिलाहरूलाई आफ्नै सहकर्मीहरूबाट पीडित भइरहेका रहेछौं भन्ने हेक्का त्यति बेला भयो, जब जातिवाद, उपनिवेशवाद, लैंगिक विभेद र सीमान्तीकृत समुदायमाथिको हेलाहोचोविरुद्ध सँगै आन्दोलन गरिरहेका पुरुष सहकर्मीहरूले आफूहरूलाई सहायकका रूपमा व्यवहार गर्ने गरेको पाए ।’
सदियौंदेखि पितृसत्तामाथि पुस्तक, विचार या आन्दोलनमार्फत घनीभूत बहस हुँदै आइरहेको छ । नेपालमा भने पितृसत्ता महिला र पुरुष कुनै एक लिंगको सरोकारको विषय मात्रै नभएर जो कोहीभित्र पनि हुर्किन र बाँच्न सक्ने विषाक्त चिन्तन प्रणाली हो भनेर स्पष्टीकरण दिइरहनुपर्ने अवस्था रहनु विडम्बना हो । त्यसो त नेपालमै पनि महिला मुक्तिको सवालमा पितृसत्ताविरुद्धको न्यायिक लडाइँमा एकताबद्ध भएर सँगसँगै उभिइरहेका फुरषको पनि उल्लेख्य उपस्थिति नभएको होइन ।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमार्फत चुनिने नेतृत्व निम्ति पुरुष नेताहरूको दाबेदारी र चर्चा जति भइरहेको छ, महिलाको हकमा त्यसो छैन।पार्टी विधानमार्फत नै सहमहामन्त्री पद महिलाका लागि सुनिश्चित गरिएको छ भने अन्य पदमा महिलाले पनि पुरुष सरह नै प्रतिस्पर्धामा उत्रिन पाउनेछन्। तर, महिला नेतृहरूले चुनावी अभियान गरेको देखिएको छैन।‘तपाईंहरूको चुनावी अभियान देखिएन नि!’ भन्ने प्रश्नमा नेतृ उमा रेग्मीले भनिन्, ‘चुनाव तोकिएकै समयमा हुने/नहुनेमै अन्योल छ। चुनावी प्रचार र अभ
पितृसत्ता पुरुषको दोष होइन, ऊ त यस सिस्टमको एउटा अंश अर्थात् हिस्सा मात्र हो। पितृसत्ताकै कारण निर्णय निर्माण र तेस्रो विचार निर्माण जसको दुरुपयोग गरेर उसले महिलामाथि नियन्त्रण र थिचोमिचोलाई निरन्तरता दिइआएको छ।
महिला आन्दोलनको विषय सम्पूर्ण पुरुषहरुको विषय हो। सम्पूर्ण महिलाहरुको विषय हो। सम्पूर्ण समाजका नागरिकहरुको विषय हो। यसलाई पितृसत्ता सोच ढाल्न प्रयोग गरिनुपर्छ। पितृसत्ताको संरक्षणमा पुरुष जतिकै महिलाको पनि उतिकै भूमिका छ।
मञ्चमा सभा सम्मेलनमा महिला अधिकारका बडाबडा कुरा गरेर घरमा श्रीमतीमाथि हिंसा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । र, पितृसत्ताका कारण महिला र पुरुष दुवै पीडित छन्, पितृसत्ता केवल महिलाका लागि मात्र होइन, पुरुषका लागि पनि अभिशाप नै हो । तसर्थ महिला र पुरुष मिलेर पितृसत्ताविरुद्ध लडौँ, पितृसत्ताविरुद्धको लडाइँ पुरुषहरूविरुद्धको लडाइँ होइन भनेर बुझौँ