गुल्मी-२ मा गोकर्ण विष्टको अग्रता फराकिलो, झाँक्रीसँगको मतान्तर ३६१

काठमाडौं, ५ मंसिर । गुल्मी-२ मा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले अग्रता फराकिलो बनाएका छन् । इस्मा १ र २ वडामा गणना सम्पन्न हुँदा एमालेका विष्टले १६७७ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले पछ्याएकी छिन् । झाँक्रीले १३१६ मत ल्याएकी छिन् । विष्टले झाँक्रीलाई ३६१ मतको अन्तरले […]

सम्बन्धित सामग्री

चुनाव जितेपछि गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन घरदैलोमा

१० मंसिर, गुल्मी । गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन पुगेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन विष्ट ८ दिनको कार्यतालिका बनाएर गाउँगाउँमा पुगेका हुन् । उनी ८ देखि १५ मंसिरसम्म निर्वाचन क्षेत्रका विभिन्न गाउँमा रहने गुल्मी–२ को एमाले क्षेत्रीय कमिटीले जनाएको छ । उनले चुनाव […]

गुल्मी २ बाट विष्ट विजयी, झाक्री पराजित

गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् ।  विष्टले २८...

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, […]

गुल्मी–२ मा गोकर्ण विष्टको ह्याट्रिक

काठमाडौं, ७ मंसिर । गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाक्रीलाई पराजित गर्दै विजयी भएका हुन् ।

गुल्मी–२ : गोकर्ण विष्ट विजयी, झाँक्री पराजित

काठमाडौं, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।

गुल्मी-२ मा गोकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा ७० मतले अगाडि

काठमाडौं, ५ मंसिर । गुल्मी २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । विष्टले ६७२ मतसहित लिड गरेका छन् । विष्टलाई नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याएकी छिन् । झाँक्रीले ६०२ मत ल्याएकी छिन् । अहिले इस्मा गाउँपालिका १ को मतगणना सम्पन्न भएको छ ।

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने […]

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने हुँदैछन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भएकी झाँक्री अहिले गठबन्धनकोतर्फबाट गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवार दर्ता गराउनुभएकाे हाे । […]

गुल्मी २ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा !

अघिल्लो चुनावमा विष्ट गुल्मी २ बाट निर्वाचित भएका थिए । तर, यो पटक एमालेका विष्टको प्रतिस्पर्धा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग हुने देखिएको छ ।