तस्बिरमा बारको चौथो चरणको आन्दोलन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाएको छ। चौथो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आइतबार देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम...

सम्बन्धित सामग्री

नेपाल बारको क्रियाकलापप्रति अन्तराष्ट्रिय बारको चासो

काठमाडौँ –  नेपाल बार एशोसियशनको क्रियाकलापप्रति इन्टरनेशल बार एशोशिएसन (आइबिए) ले चासो व्यक्त गरेको छ। बारको न्युुनतम मूल्यमान्यता विपरीत क्रियाकलाप गरेको भन्दै आइबिएले नेपाल बारसँग सोधपुछ गरेको हो। गत अक्टोभर ३० देखि नोभेम्बर ४ सम्म अमेरिकाको फ्लोरिडामा भएको इन्टरनेशल बार एशोशिएसनको सम्मेलनका क्रममा नेपाल बारको गतिविधिप्रति सोधपुछ भएको हो। इन्टरनेशनल बारका अध्यक्ष स्टेनफर्ड मोयोलगायतको टोलीले […]

बारको निर्वाचन कार्यतालिका सार्वजनिक

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।  बारको निर्वाचन चैत १९ मा हुँदैछ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको...

प्रधानन्यायाधीशविरुद्ध बारको धर्ना १००औँ दिनमा

न त प्रधानन्यायाधीश जबराले राजीनामा दिए, न त बारको आन्दोलन नै रोकियो   संवैधानिक अंगहरू बेवारिसे संवैधानिक इजलास महिनौँदेखि ठप्प प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको एक सय दिन पुगेको...

जबरालाई महाभियोग लगाउन बारको आग्रह

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई बारको ज्ञापनपत्र, ‘भ्रष्ट व्यक्ति र न्यायपालिकाभित्र व्याप्त भ्रष्टाचारका विरुद्धमा संविधान र जनताको न्यायका पक्षमा उभिई संवैधानिक दायित्व निर्वाह गर्न’ आग्रह नैतिक...

प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बारको निर्णय

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । सोमबार प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ । प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले […]

प्रधानन्यायाधीशको पदमुक्ति नहुँदासम्म बारको आन्दोलन जारी रहन्छ : सुरेन्द्र महतो

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्ति नभएसम्म बारको आन्दोलन जारी रहने बताएका छन् ।  सर्वोच्च अदालतको मूल गेटमा दुई घण्टाको धर्नापछि बारको प्राङ्गणमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महतोले बारको आन्दोलन जनताको अधिकार, संविधानको रक्षा र राष्ट्रहितको लागि भएको बताएका हुन् ।  आफूले गैर संवैधानिक ढंगले पद नत्याग्ने जबराको भनाइप्रति लक्षित गर्दै महतोले भने, ‘दीपकराज जोशीको बेञ्च खोस्ने काम कुन विधि अन्तरगत भएको थियो ?’ महतोले बारको आन्दोलन छिट्टै सफल भएरै छाड्ने ...

तत्काल भद्र अवज्ञा गर्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसियनले तत्काल भद्र अवज्ञा गर्ने निर्णय गरेको छ। आज बसेको बारको बैठकले भद्र अवज्ञा गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए। गैरेका अनुसार आइतबारदेखि सर्वोच्च अदालतमा...

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले ‘निकास’ दिनुपर्ने निष्कर्ष निकालेको हो ।सोमबार बसेको बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले बताए । बारको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएमात्रै न्यायालयको गतिरोध अन्त्य हुने सुझाव दिए