धनुषाका प्रमुख जिल्ला अधिकारी र शहिद नगरपालिकाका मेयर उदयकुमार बरबरिया बीचको विवाद अहिले धनुषामा निकै चर्चाको बिषय बनेको छ । केहि दिन यता देशकै कान्छो मेयर भनेर चिनिने बरबररियाले धमाधम...पूरा पढ्नुहोस् »
नेपाली ओपनर अनिलकुमार शाहले एकदिवसीय क्रिकेटमा ‘ब्याक टु ब्याक’ अर्धशतक प्रहार गरेका छन् । नेपाल र क्यानडाबीच जारी बाइल्याट्रल सिरिजको अन्तिम एकदिवसीय म्याचमा भर्खरै अनिलले अर्धशतक प्रहार गरेका हुन् ।
क्यानडाले दिएको...
एकल बिमाशुल्क भुक्तानी र मनी ब्याक बिमा पोलिसी बिक्री योजनाबाट जीवन बिमा कम्पनीहरू ब्याक भएका छन् । यी पोलिसीको व्यापारले कम्पनीहरूको क्यास फ्लोमा नकारात्मक प्रभाव पारेको भन्दै कम्पनीहरू पछि हटेका हुन् ।
एकल...
एक समय अभिनयमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल लामो समयदेखि फिल्म अभिनय बाहिर छन् । केही अगाडि ‘सत्यम्’ बाट उनले कम ब्याक गर्ने चर्चा चलेको थियो । तर उक्त फिल्म निर्माण तयारीमै रोकियो ।अहिले भने उनको कम ब्याक पक्कापक्की भएको छ । उनले ‘मायाको माया’ नामक फिल्मबाट अभिनयमा कम ब्याक गर्ने भएका हुन् । फिल्मका लागि उनले केही साताको वर्कसप समेत गरिसकेका छन् हमाल अहिले श्रीमतीसहित दुबईमा छन् । एक सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । त्यसबाट फर्किएपछि फ
सिद्घार्थ बैंकले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधाका लागि क्यास ब्याक योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न क्यास ब्याक योजना ल्याएको जनाएको छ ।यो योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकले […]
काठमाडौँ– नेपालको लागि एक्साइड ब्याट्रिको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसँग जुनसुकै ब्राण्डका ब्याट्रिहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सक्नेछन् । यो […]
काठमाडौं, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आसन्न १४औं महाधिवशेनमा आफू सभापतिमा उठ्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा सिटौलाले आफू सभापतिको उम्मेद्धवार भएकोले र सम्पूर्ण तयारी गरिसकेकोले अब ब्याक हुने स्म्भावना नभएको स्पष्ट पारे । उनले भने,‘म सभापतिमा उठ्छु, ब्याक हुने कुरै छैन् ।’ देशभरिका नेता÷कार्यकर्ताले आफूलाई सभापतिमा उठ्नको […]
इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस […]
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।उक्त योजना अन्तर्गत टीसीएल ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ५८ हजार ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टी.भी. समेत जित्न सकिने कम्पनीले जनाएको छ ।यस योजना अ