सिटौलाले भने–म सभापतिमा लड्छु, ब्याक हुने कुरै छैन

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आसन्न १४औं महाधिवशेनमा आफू सभापतिमा उठ्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा सिटौलाले आफू सभापतिको उम्मेद्धवार भएकोले र सम्पूर्ण तयारी गरिसकेकोले अब ब्याक हुने स्म्भावना नभएको स्पष्ट पारे । उनले भने,‘म सभापतिमा उठ्छु, ब्याक हुने कुरै छैन् ।’ देशभरिका नेता÷कार्यकर्ताले आफूलाई सभापतिमा उठ्नको […]

सम्बन्धित सामग्री

बुधवार राति शशांकको दूत बालुवाटारमा, देउवाले के गरे प्रस्ताव?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब निर्वाचनतर्फ अघि बढेको छ। कांग्रेस नेतृत्वमा को आउँछ? सबैको चासोको विषय हो यो। शनिवार बिहानसम्म सभापतिमा हालका सभापति शेरबहादुर देउवासँग टक्कर दिने उम्मेद्वारको तय भएको छैन। सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका गोपालमान श्रेष्ठ ब्याक भइसकेका छन्। उनले देउवालाई नै साथ दिने वचन…

‘म सभापति उठ्छु, ब्याक हुने सम्भावना छैन’’ : शशांक कोइराला (भिडिओसहित)

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले सभापतिमा शेखर कोइरालालाई सभापतिमा सघाउने भनेर आफूले सहमति नगरेको स्पष्ट पारेका छन् । उनले १४औं महाधिवेशनमा आफू नै सभपतिमा उठ्ने घोषणा गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भनेका छन्–‘हाम्रो बिचमा कुरा भएको थियो । तर, […]

सभापतिमा मेरो उम्मेदवारी पक्का छ : कोइराला

संखुवासभा- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू चौधौं महाधिवेशनमा सभापतिको बलियो उम्मेदवार रहेको बताएका छन् । बुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफ्नो उम्मेदवारी सभापतिमा पक्का रहेको बताएका हुन् ।सबैलाई मिलाएर निष्ठावान कांग्रेस निर्माण गरि जनताको आसा र भरोषाको कांग्रेस निर्माण गर्न आफू अग्रसर भइसकेकाले कुनै हालतमा ब्याक नहुने उनले बताए । […]

शशांक–शेखर एक ठाउँ उभिने संकेत

महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पछन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ । सो कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ब्याक हुन सक्नेसमेत संकेत गरेका थिए ।‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ, किनभने सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई

शशांकले भने–‘म सभापतिमा उम्मेद्धवारी दिन्छु, ब्याक हुने कुरै छैन’

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेद्धवारी दिने तयारी गरिसकेकाले अब ब्याक नहुने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘म सभापतिबाट ब्याक हुन्नँ, सकेसम्म सर्वसम्मती रुपमा उम्मेद्धवारी दिन्छु । रामचन्द्र पौडेल र शेखर कोइरालासँग कुराकानी भैरहेको छ । […]

देउवा सभापतिमा उठ्ने घोषणाबाट ब्याक हुनुहुन्नः नेता लेखक

काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् । देउवा आफ्नो घोषणाबाट ब्याक नहुने उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता लेखकले भने, “प्रधानमन्त्री एवं सभापति देउवाले फेरि उम्मेदवारी दिने बताइसक्नुभएको छ […]

कांग्रेस सभापतिमा देउवाको उम्मेदवार मै हुँः गोपालमान

काठमाडौं, भदौ १३ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफू पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी भएको दाबी गरेका छन् । देउवाले आफूलाई समर्थन नगरे पनि ‘ब्याक’ नहुने उनको दृढता छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता श्रेष्ठले भने, “हामीले सकेसम्म सर्वसम्मत सभापति बनाउनुपर्छ […]