शान्ति सुरक्षा मजबुत बनाउ प्रदेश प्रहरी प्रमुख बज्राचार्यको प्रतिवद्धता

हटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । आफू इन्टरपोलमा रहेर विभिन्न अपराधि पक्राउ गर्न सफल रहेकाले प्रदेशभित्र चुस्त दुरुस्त हुने गरी काम गरिने उहाँले बताउनुभयो । बिहीबार प्रदेश प्रहरी कार्यालयमा मकवानपरमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रदेश मातहतका जिल्लाको शान्ति […]

सम्बन्धित सामग्री

रूपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट स्थापना

भैरहवा– लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन   रुपन्देहीको देवदह-१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट आम नागरिकको सेवा, अपराध अनुसन्धान, शान्ति सुरक्षा र  विकासको सवालमा प्रहरीको सक्रियतामा आम नागरिकको सहयोगको आधारले विकास निर्भर रहने बताए ।  […]

बुटवलमा २८७ प्रहरी जवान दीक्षित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबार प्रहरी जवान आधारभूत तालिम ८-११२ औं दीक्षान्त समारोह भएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको उपस्थितिमा २८७ जना जवानलाई दीक्षित गरिएको हो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम भएर लाग्न निर्देशन दिए । […]

शान्ति सुरक्षा चुस्त बनाउन गण्डकी प्रहरी प्रमुखको निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख (डीआईजी) बुद्धिराज गुरुङले कानुनको विवेकसम्मत् प्रयोग गरी कार्यसम्पादन गर्न मातहतका प्रहरी कार्यालयलाई सोमबार निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक थापाको निर्देशन ‘विनम्र बन्नोस्, कमजोर होइन’

विराटनगर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई विनम्र बन्न, तर कमजोर नबन्न निर्देशन दिएका छन् । बिहीवार प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमणको क्रममा क्षेत्रीले प्रदेश १ का १४ जिल्लाका प्रहरी प्रमुखहरूलाई प्रहरी कमजोर भए शान्ति सुरक्षा स्थापना हुन नसक्ने बताएका हुन् । प्रहरी कर्मचारीको आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरशः पालना गर्दै नागरिकलाई छिटो छरितो एवं पारदर्शी रूपमा सेवा उपलब्ध गराउन सधैं क्रियाशील हुन पनि उनले निर्देशन दिए । प्रमाण र परिणाममुखी अनुसन्धान पद्धतिबाट आम नागरिकलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाउन तथा आपराधिक घटना नियन्त्रणमा सशक्त रूपमा कामकारबाही अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।   महानिरीक्षक थापाले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी र प्रदेशका १४ ओटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तरक्रिया गरेका थिए । सो क्रममा प्रहरी कार्यालयका प्रमुखहरूले आ–आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गरेका थिए । यस्तै  प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बीसीलेसमग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था प्रस्तुत गरेका थिए । ९ करोड ३६ लाख ६७ हजार रुपैयाँ लागतमा बनेको प्रदेश १ प्रहरी कार्यालयको भवनमा हिरासत, ब्यारेक, नागरिक सहायता कक्ष लगायत संरचना रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पु¥याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको थियो ।

प्रदेश २ मा शान्ति सुरक्षा कामय राख्न उद्योगीहरूको माग

वीरगञ्ज – प्रदेश नम्बर २ मा शान्ति सुरक्षालाई मजबुत बनाउन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घले माग गरेको छ । संघमा निर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई स्वागत गर्दै अहिले प्रदेश २ मा कायम रहेको […]

गण्डकी सरकारले दियो प्रहरीलाई गाडी

कास्की । गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई एउटा बस र चारवटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा गाडीका चाबी हस्तान्तरण गरे । प्रदेशको शान्ति सुरक्षा चुस्त पार्न र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने अभियान अन्तर्गत प्रदेश सरकारले गाडी प्रदान गरेको […]

गण्डकी प्रदेश सरकारले गर्‍यो प्रहरीलाई सवारीसाधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूका लागि सवारीसाधन हस्तान्तरण गरेको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक ४ टाटा पीकअप भ्यान र १ थान बस बिहीवार प्रदान गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गरे । सरकारले उपलब्ध गराएको सवारीसाधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रम...

गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।  सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र

समुदायसँग मिलेर काम गर्न प्रहरीलाई डिआईजी धानुकको निर्देशन

गुल्मी । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले आफू मातहतको प्रहरीलाई जनसमुदायसँग मिलेर काम गर्न निर्देशन दिएका छन् । विहीबार गुल्मीको श्रृंगा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै डिआइजी धानुकले यस्तो निर्देशन दिएका हुन् । डिआइजी धानुकले स्थानीय सरकारसँग पनि समन्वय गरेर शान्ति सुरक्षा कायम गर्न सहज हुने भन्दै स्थानीय सरकारले पनि प्रहरीलाई सहयोग गर्न अपिल गरे ।पछिल्लो चरण गुल्मीको शान्ति सुरक्षा सुदृढ हुँदै गएकोप्रति खुसी व्यक्त गर्दै  उनले आगामी दिनमा पनि थप