मिक्लाजुङ र ग्रामथानमा कांग्रेस, उर्लाबारी र कानेपोखरीमा एमाले अगाडि

३१ वैशाख, विराटनगर । मोरङको कानेपोखरी  गाउँपालिका र उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले […]

सम्बन्धित सामग्री

बलात्कृत अवस्थामा रहेकी एक १७ वर्षीया किशोरीको उद्धार

मोरङ – मोरङको उर्लाबारी नगरपालिकाबाट बलात्कृत अवस्थामा रहेकी एक १७ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङ मिक्लाजुङ गाउँपालिकाकी किशोरी अचेत अवस्थामा उर्लाबारीस्थित आइतबारेका नवराज भट्टराईको गोठमा भेटिएकी हुन्। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार स्थानीय भट्टराईको गाईगोठमा आइतबार बिहान किशोरीलाई अर्धचेत अवस्थामा भेटिएको हो। प्रहरीले […]

मापदण्डविपरीत अलकत्रा उद्योग सञ्चालन भएको भन्दै विरोध सुरु

विराटनगर- मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि विरोध सुरु भएको छ। समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्रा पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर […]

प्रावधान विपरीत स्थापित अलकत्रा उद्योगका कारण वातावरण प्रदूषित

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।...

मोरङका १३ पालिकाको परिणाम:कांग्रेस ७ र एमाले ६ स्थानमा निर्वाचित

मोरङको कटहरी, जहदा, धनपालथान, बुढीगंगा, मिक्लाजुङ, ग्रामथान र रतुवामाई नगरपालिकाको प्रमुख/अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। यस्तै लेटाङ, केराबारी, उर्लाबारी, कानेपोखरी, सुनवर्षी र बेलबारीको प्रमुख/अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका ...

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

उर्लाबारी–मधुमल्ला सडक खण्डमा बिहीबार साँझ स्कुल बसले ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।...

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्य

मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा आज  बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।  बिहान कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।  प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट उर्लाबारीको नेपाल दर्शन कलेज अध्ययनका लागि गइरहेका बानियाँलाई को२त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरील...

प्रतिबन्धित लागूऔषधसहित २ जना पक्राउ

प्रहरीले प्रतिबन्धित औषधिसहित मोरङको मिक्लाजुङ गाउँपालिका–३ सुन्दरीचोकबाट सोमवार साँझ २ जना युवालाई नियन्त्रणमा लिएको छ ।   पक्राउ पर्नेमा मिक्लाजुङ–४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ वर्षीय विक्रान्त अधिकारी छन् । पक्राउ परेकाको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल २ हजार ८८२ ट्याब्लेट र स्पासपेन २ हजार ९२० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरूमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरीले कार्यालय मोरङले जनाएको छ ।

मोरङको उत्तरी ग्रामीण क्षेत्रमा आय आर्जनको स्रोत बन्दै निगुरो

जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ । मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै दैनिकी जचाउँदै आएक छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोसे […]

मोरङबाट लागु औषधसहित एकजना पक्राउ

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित आइतबारे बजारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५१ वर्षीय सुरेन्द्र गड्तौला छन् ।मिक्लाजुङ गाउँपालिका–३ घर भएका गड्तौलालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले ट्रामाडोल २ सय ट्याब्लेट र डेकोलिक २ सय ट्याब्लेट बरामद गरेको छ । लागुऔषध मुद्दामा म्याद लिएर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङमा एमालेले खाता खोल्यो, मिक्लाजुङ गाउँपालिकामा बहुमत जित

उर्लाबारी (मोरङ), १८ असार । मोरङको मिक्लाजुङ गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । दोस्रो चरणमा स्थानीय निर्वाचन भएका मोरङमा रहेका १७ वटा स्थानीय तह मध्ये मिक्लाजुङ गाउँपालिकाको मतगणना आज ...