मोरङ – मोरङको उर्लाबारी नगरपालिकाबाट बलात्कृत अवस्थामा रहेकी एक १७ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङ मिक्लाजुङ गाउँपालिकाकी किशोरी अचेत अवस्थामा उर्लाबारीस्थित आइतबारेका नवराज भट्टराईको गोठमा भेटिएकी हुन्। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार स्थानीय भट्टराईको गाईगोठमा आइतबार बिहान किशोरीलाई अर्धचेत अवस्थामा भेटिएको हो। प्रहरीले […]