मोरङको उत्तरी ग्रामीण क्षेत्रमा आय आर्जनको स्रोत बन्दै निगुरो

जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ । मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै दैनिकी जचाउँदै आएक छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोसे […]