नैरोबी: तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।
१०० जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ। हालसम्म करिब ५० जनालार्इ जीवितै उद्दार गरिएको छ। उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेकाले मृतकको संख्या बृद्धि हुनुसक्ने