ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

एजेन्सी । ट्युनिसियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तिमा ११ जना मानिसको मृत्यु भएको छ । साेही दुर्घटना १२ जना बेपत्ता भएका हुन् । ३७ आप्रवासीसहित ट्युनिसियाको स्फ्याक्स क्षेत्रबाट इटालीतर्फ जाँदै गरेको डुंगा डुबेको हो । घटनामा १४ जनाको उद्धार गरिएको छ । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको समाचारमा उल्लेख गरिएको छ […]

सम्बन्धित सामग्री

कम्बोडियामा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु

नोमपेन । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । दुर्घटनाग्रस्त डुंगामा दुई चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए । दुर्घटनामा १२ देखि १४ वर्ष...