कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना, ८ जनाको मृत्यु

एजेन्सी । कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु भएको छ । कम्बोडियाको दक्षिणपूर्वी कान्डल प्रान्तको मेकोङ नदीमा डुंगा दुर्घटना भएको हो । घटनामा ३ बालबालिका बेपत्ता भएका छन् । स्थानीय विद्यालयको विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको बताइएको छ । डुंगा क्षमताभन्दा बढी व्यक्ति सवार भएका कारण दुर्घटना भएको कम्बोडियाका अधिकारीहरुले जनाएका छन् […]

सम्बन्धित सामग्री

क्यालिफोर्नियामा दुई डुंगा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । स्यान डियागोको ब्लाक बिचमा डुंगा दुर्घटना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन् । दुई वटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ । खोजी कार्य जारी रहेकाले मृतकको तथा […]