हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । अमेरिका जाने क्रममा रहेको हाइटीका शरणार्थीहरू चढेको डुंगा न्यु प्रोभिडेन्स टापुबाट अघि बढ्ने बित्तिकै बहामास तटमा पल्टिएको हो । साेही घटनामा एक शिशुसहित १७ जनाको मृत्यु भएको हो । ६० जना भन्दा बढी शरणार्थी सवार उक्त डुंगाबाट २५ जनाको भने उद्धार […]