कर्णाली नदीमा डुंगा दुर्घटना : एक जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ ।  पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ। नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहे