प्रकृति पर्यावरण: सांस्कृतिक चाड

विश्व सांस्कृतिक मुहार एक समान छैन। प्रकृति पर्यावरण विश्वभर उस्तै छैन। भूअवस्थिति उस्तै छैन। अन्तर छ– पर्यावरण। फरक पर्यावरणवश रहनसहन बेग्लाबेग्लै भए। संस्कार, सांस्कृतिक चाडपर्व आआफ्नै भए।...

सम्बन्धित सामग्री

ओखलढुंगाका वाम्बुले राई समुदायले मनाए ढवाङकुम

ओखलढुंगा । ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाउने गर्छन् । वाम्बुले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सा लगायतका ठाउँमा प्रकृति र पितृको पूजा गर्दै यो चाड धुमधामका साथ मनाएका हुन् । ढ्वाङकुमटारमा जम्मा भएर मनाइने यो चाँडमा वाम्बुले […]

प्रकृति पूजक किराँत समुदायले धुमधामसँग मनाए उभौली

काठमाडौं । प्रकृति पूजक किराँत समुदायले धुमधामसँग उभौली पर्व मनाएका छन् । वैशाख शुक्ल पूर्णिमाका दिन उनीहरूले यो पर्व मनाएका हुन् ।   वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति छाओस्, सबैको सुस्वास्थ्य राम्रो होस् र दैविप्रकोप तथा विपक्ति नआउन् भनी यो पर्वमा प्रकृतिको पूजा गरिन्छ । किराँत समुदायले आफ्नो पर्वमा प्रकृतिको पूजा गर्छन् ।  यो सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड मानिन्छ ।

किराँत समुदायको महान् चाड ‘साकेला उँधौली’ सुरु

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु भएको छ।

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

खोटाङ,२२ मङ्सिर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा÷धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको […]

किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ सुरु

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (बिहीबार)देखि सुरु भएको छ । किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला...

उधौली पर्व देशभर हर्ष उल्लासका साथ मनाइँदै

काठमाडौँ – प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ। ‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ’, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, ‘यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा […]

किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली पर्व मनाइँदै

प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर मनाइँदै छ ।

प्रविधिले बिर्सायो तिहारको मौलिकता

१९ कात्तिक , म्याग्दी । प्रकृतिसँग मानिस रम्ने चाड हो तिहार । शारद याममा वातावरण नै उल्लासमय बनिरहेको छ । घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ । विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीेले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्तामा आयातित […]

आत्मामा बिराजमान ईश्वर बोक्ने शरीरको पूजा ‘म्हः पूजा’

नेपालीहरुको दोस्रो ठूलो चाड (तिहार) यमपञ्चकको पाँच दिन मानव जीवन र प्रकृति अनि चराचर जगतका प्राणी र जीवजन्तुको महत्व दर्शाउने पर्व हो । मानव समाज भौतिक वस्तुको प्राप्तिले मात्र सुखी र खुसी अनि सुरक्षित रहन सक्दैन भन्ने सन्देश नै तिहार हो । तिहारमा काग, पशुका रुपमा कुकुर, गाई, गोरुको पूजा गरिन्छ । यसको आफ्नै मौलिक …

बडादसैँ भूमिपुत्रहरूको चाड हो

बडादसैँ शक्ति उपासनाको पर्व हो । प्रकृति उपासनाको पर्व हो । विविध भाषा र संस्कृति भएको हाम्रो कृषिप्रधान देशमा यसको महत्त्व विशेष छ । भौगोलिक रूपमा हिमाली क्षेत्रमा जमरा राखिँदैन, टीका लगाइँदैन । उनीहरूले दसैँ नमनाए पनि शक्तिमा विश्वास गर्छन्, उपासना गर्छन् । पहाडमा दुर्गाको उपासना भए जसरी  हिमाली क्षेत्रमा बौद्धमार्गीहरुले ‘पल्देन ल्हामो’ अर्थात् चामुण्डाको उपासना गर्छन् । उनीहरूले पनि लामा बोलाउने, रक्सी खाने, झ्याली बजाउने आदि कर्महरू गर्छन् । धार्मिक रूपमा इसाई र मुस्लिमहरूल