प्रकृति पूजक किराँत समुदायले धुमधामसँग मनाए उभौली

काठमाडौं । प्रकृति पूजक किराँत समुदायले धुमधामसँग उभौली पर्व मनाएका छन् । वैशाख शुक्ल पूर्णिमाका दिन उनीहरूले यो पर्व मनाएका हुन् ।   वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति छाओस्, सबैको सुस्वास्थ्य राम्रो होस् र दैविप्रकोप तथा विपक्ति नआउन् भनी यो पर्वमा प्रकृतिको पूजा गरिन्छ । किराँत समुदायले आफ्नो पर्वमा प्रकृतिको पूजा गर्छन् ।  यो सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड मानिन्छ । 

सम्बन्धित सामग्री

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

खोटाङ,२२ मङ्सिर । प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा÷धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको […]

टुँडिखेलमा उधौली, यसरी नाचे किराती :: Pahilopost.com

किराँत राईको पर्व उधौलीको अवसरमा टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ। शनिवार राजधानीको सुन्धारास्थित टुँडिखेलमा किराँत राई यायोक्खा, जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित कार्यक्रममा भूमि पूजा गर्नुका साथै साकेला नाच समेत प्रदर्शन गरिएको थियो। किराँतीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकि सकेपश्चात् बाली भित्र्याउँदै

आज बुद्ध जयन्ती र उभौली, प्रधानमन्त्री ओलीले दिए शुभकामना :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।  किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई