नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रतिनिधि सभाको बैठक अवरोध

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अवरोध गरेको हो । बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकारको मनोमानीले लोकतन्त्रलाई नियन्त्रण गर्न खोजीएको भन्दै यस्तो नियन्त्रण कदापी स्वीकार्य नहुने […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठकमा एमाले सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरे लगत्तै एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका हुन् । आइतबार बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो । सो क्रममा उहाँहरुबीच आजै बेलुका फेरि छलफल गर्ने सहमति भएको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले एमसिसी […]

प्रतिनिधि सभाको बैठक सुरु, एमालेको विरोध कायम

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अवरोध गरेका छन्।...

प्रतिनिधि सभा बैठक फेरि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। भोलि (सोमबार) लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद् सचिवालयले जनाएको छ। सङ्घीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक आगामी बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ। यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भोलिको बैठक सार्न आग्रह गरेको थियो। प्रतिनिधि सभाको बैठक यसअघि पटक-पटक […]

फागुन २ को प्रतिनिधि सभा किन स्थगित गर्न माग गर्‍यो एमालेले?

काठमाडौँः फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आग्रह गरेको छ। पार्टीको प्रदेश १ को भेला जारी रहने भन्दै एमालेले प्रतिनिधि सभा स्थगनको प्रस्ताव गरेको हो।  एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न आग्रह गरेको बताए। यसअघि पनि प्रतिनिधि सभा…

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको अवरोध कायमै रहने

काठमाडौं, पुस १८ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भोलि दिउँसो १ बजे बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिनिधि सभाको बैठक भोलि बस्दै

काठमाडौँ, १७ पुस। प्रतिनिधि सभाको बैठक भोलि (आइतबार) बस्दै छ । प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक भोलि बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भोलि दिउँसो १ बजे बैठक बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन् ।-File photo

सदन अवरोधले नेकपा(एमाले)लाई राम्रो गर्दैन:- सांसद, पाण्डे

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै एमालेलेका प्रमुख सचेतक केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको तर्क छ। विभिन्न बखेडा झिकेर संसद अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए।

नेकपा एमाले एमसीसी पास गर्ने पक्षमा छैन : विशाल भट्टराई

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताएका हुन्। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख