प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो । सो क्रममा उहाँहरुबीच आजै बेलुका फेरि छलफल गर्ने सहमति भएको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले एमसिसी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाण्डाै - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला दुई नेताबीच बिहान छलफल भएको हो । आज दिउँसो ३ बजे सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनु अघि उहाँहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।  सत्ता गठबन्धनमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुङ्ग्याउने ...

प्रधानमन्त्री देउवा र केयुका ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच अर्थपूर्ण छलफल

काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयको ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच अर्थपूर्ण छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री देउवा र विज्ञ टोलीबीच छलफल भएको हो । छलफलमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, केयुका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्रा. डा.विराज सिं थापा, केयुका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र […]

संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्

प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । ‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने । दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस महामन्त्री गगन थापा र एमाले संस

चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई उनको निवास चाक्सीबारी पुगेका छन्। नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्। उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिए।  यद्यपि दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको नेता सिंहका स्वकीय सचिव  युपी लामिछानेले जानकारी दिए। एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा दौड धुप गरिरहेका छन्

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारेमा आज सत्तारुढ दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलाका शिर्ष तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि […]

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता

डाक्टर केसीले उठाउँदै आएका एजेन्डाबारे प्रधानमन्त्रीसँग कुराकानी भएको हो। आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डाक्टर केसीका साथै उनका टिमबीच छलफल भएको हो।

मन्त्रिपरिषद् बैठकअघि मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं, कार्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बस्‍दैछ। मन्त्रिपरिषद्‌ बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दै छन्।  प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन्। पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्। […]

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ । सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले […]

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे विस्तृत रुपमा छलफल भएको बताइएको छ ।