प्रतिनिधि सभाको बैठक सुरु, एमालेको विरोध कायम

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ।बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अवरोध गरेका छन्।...

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको बैठक सुरु (लाइभभिडियो)

काठमाडौं, १९ जेठ । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले जारी गरेको बजेटमा सामान्य छलफल भइरहेको छ । छलफलमा बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्ने छन्। सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको थियो। […]

प्रतिनिधि सभाको बैठक सुरु

काठमाडौं, १८ जेठ । प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारले जारी गरेको बजेटमा सामान्य छलफल भइरहेको छ । छलफलमा बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्ने छन्। सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको थियो।

प्रतिनिधि सभाको बैठक सुरु (लाइभ भिडियो)

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आज बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसुची रहेको छ।

प्रतिनिधि सभाको बैठक सुरु (लाइभ)

काठमाडौँ। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) परेको छ। अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबुल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ।

प्रतिनिधि सभाको बैठक सुरु, एमालेको नाराबाजी

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् ।   बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता पेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेकोमा आपत्ति जनाउनुभयो । प्रतिपक्षी दलले विरोध गरिरहँदा राष्ट्रिय महत्त्वको विषय बनेको एमसीसी सम्झौता पेस गर्न नहुने गुरुङले बताउनुभयो । संसदमा ४२ वटा विध...

प्रतिनिधि सभाको बैठक सुरु, ओली र प्रचण्ड–नेपाल समूहका सांसदबीच घोचपेच

काठमाण्डाै – पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो पहिलो बैठक आइतवार बसेको छ । गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले गएको ११ गते पुनर्स्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएअनुसार आइतवार बैठक बसेको हो । आइतवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनुभएको छ । यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएका पत्र पनि बैठकमा पढेर सुनाइएको छ । दिउँसो चार बजे बस्ने तालिका रहेको बैठक सवा पाँच ...