आजको फलफूल तथा तरकारीको मूल्य : लोकल गोलभेडा १५ रुपैयाँ

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैभन्दा लोकल गोलभेडा सस्तो रहेको छ । आज लोकल गोलभेडा प्रतिकेजी १५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, नेपाली ठूलो गोलभेडा ४०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु २९ रुपैयाँमा कारोबार हुँदा […]

सम्बन्धित सामग्री

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १०० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १२०, अनार २३०, किबी ३००, एभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यस्तै, नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो […]

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ। समितका अनुसार हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२०, अनार २५०, किबी ३५०, एभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै, नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३५, अदुवा […]

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२०, केरा १३०, अनार ३००, किबी २५०, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसैगरी, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, […]

आज फलफूल र तरकारीको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि फलफूल र तरकारीको मूल्य तोकेको छ। जसअनुसार अदुवा, स्थानीय काउली, रातो मूला, पाकेको फर्सी, हाइब्रीड सेतो मूला र हरियो डल्लो फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ छ। त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला र गान्टे मूला ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, […]

आज फलफूल र तरकारीको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको छ । जुन प्रतिकेजीको १२ रुपैयाँ ४० पैसा तोकिएको छ । स्कुसको मूल्य १७ रुपैयाँ ५० पैसा रहेको छ । सबैभन्दा बढी महँगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ […]

यस्तो छ आजको फलफूल र तरकारीको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ । जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार २७५ रुपैयाँ रहेको छ । त्यस्तै, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, एभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० […]

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । सोमबारका लागि ताकिएको मूल्य अनुसार अनार प्रतिकिलो न्यूनतम ३५० रुपैयाँदेखि ३८० रुपैयाँसम्म तोकिएको छ । यसैगरी अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म,आँप (चोसा) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम २६० […]

आज कुन फलफूल र तरकारीको मूल्य कति ? (मूल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज आइतबार अदुवाको प्रतिकेजी औसत मूल्य ४० रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३२ रुपैयाँ रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छःवस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १५०रू. १८०१६५.००

आजको फलफूल र तरकारीको मूल्य कति-कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । समितिले जारी गरेको मूल्य सूचीका आधारमा बजारमा तरकारीको मूल्य निर्धारण गरिएको हुन् ।समितिका अनुसार आज आइतबार अदुवाको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ । रातो आलुको प्रतिकेजी औसत मूल्य ३३ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी, स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ४५ रुपैयाँ रहेको छ । अन्य तरकारीको मूल्य सूची यस्तो छ :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. २५०रू. ३००२७५.००अंगुर(हरियो)के.जी.रू. १५०रू.

तरकारीको मूल्य महँगियो

१६ पुस, काठमाडौं । पछिल्लो समय हरियो तरकारीको मूल्य महँगिएको छ । हिउँदमा उत्पादन हुने आलु, काउली, बन्दा, मटरकोसा, गोलभेडा लगायतका तरकारीको मूल्य थोकमै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार थोकमै किलोमा २० देखि ३० रुपैयाँसम्म यस्ता तरकारीको मूल्य बढेको छ । गत वर्ष जाडोमा मूल्य घटेका हरियो तरकारीको […]