काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको छ । जुन प्रतिकेजीको १२ रुपैयाँ ४० पैसा तोकिएको छ । स्कुसको मूल्य १७ रुपैयाँ ५० पैसा रहेको छ । सबैभन्दा बढी महँगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ […]