काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ। समितका अनुसार हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २५०, केरा दर्जनको १२०, अनार २५०, किबी ३५०, एभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै, नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३५, अदुवा […]